गुरुङले जवाफ दिएपछि विधान मस्यौदा पारित

नेकपा (माओवादी केन्द्र)को विधान मस्यौदा पारित भएको छ । विधानाथि उठेका प्रश्नहरुको स्थायी समिति सदस्य देवप्रसाद गुरुङले जवाफ दिएपछि सर्वसम्मत रुपमा विधान पारित भएको छ । आठौं महाधिवेशन अन्तर्गत शनिबार कमलादीस्थित प्रज्ञा भवनमा जारी बन्दसत्रमा स्थायी समिति सदस्य गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिनुभएपछि पार्टी विधान पारित भएको हो । बन्दसत्रमा …

सम्बन्धित सामग्री

सहमतिबाटै केन्द्रीय कमिटी चयन गर्ने माओवादीको प्रयास

पार्टीको संशोधित विधान मस्यौदा अनुमोदन गरेर केहीवेरका लागि स्थगित भएको माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गतको बन्दसत्र पुनः केहीबेर बसेर स्थगित भएको छ । बिहान ११ बजेपछि सुरु भएको बन्दसत्रमा विधानबारे उठेका प्रश्नको नेता देव गुरुङले जवाफ दिएपछि सुझाव समेत समेट्नेगरी विधान मस्यौदा पारित भएको थियो । विधान पारित गरेलगत्तै बसेको स्थायी समिति बैठक सकिएपछि बन्दसत्र पुनः केहीबेर चलेर स्थगित भएको हो ।दोस्रो पटक सुरु भएको बन्द सत्रलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ल

माओवादी महाधिवेशन : विधान मस्यौदा सर्वसम्मतिले पारित

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनबाट विधान मस्यौदा अनुमोदन भएको छ । माओवादीका स्थायी कमिटी सदस्य तथा विधान मस्यौदा समितिका प्रमुख देव गुरुङले बन्द सत्रमा पेश गर्नुभएको विधान मस्यौदा सर्वसम्मतिले पारित भएको हो । पारित भएको मस्यौदा अनुसार नेकपा माओवादी केन्द्रमा १५ जना पदाधिकारी र दुई सय ९९ जना केन्द्रीय सदस्य रहनेछन् । पदाधिकारीमा  एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई  जना उप-महासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहनेछ । पदाधिकारी र केन्द्...

माओवादीको विधान मस्यौदा अनुमोदन, २९९ सदस्यीय केन्द्रिय समिति र १५ पदाधिकारी रहने

काठमाडौं, १७ पुष । नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा अनुमोदन भएको छ । यसअघि अन्तिम केन्द्रीय समिति बैठकमा प्रस्ताव गरिएको विधान मस्यौदा केही परिमार्जनसहित ८औं महाधिवेशनको बन्दसत्रबाट पारित भएको हो । विधान मस्यौदा नेता देव गुरुङले प्रस्तुत गरेका हुन् । अनुमोदित विधानअनुसार माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । त्यस्तै, १५ जना पदाधिकारी रहने […]

माओवादीको विधान परिमार्जनसहित अनुमोदन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को विधान मस्यौदा अनुमोदन भएको छ । शनिबार विधानमा उठेका विभिन्न समूहका प्रश्नको स्थायी कमिटी सदस्य देव गुरूङले जवाफ दिएपछि विधान पारित भएको हो । विधानअनुसार अब पार्टीको केन्द्रीय कमिटी ५० प्रतिशत खुल्ला र ५० प्रतिशत पूर्ण समानुपातिक गरी मिश्रित निर्वाचन प्रणालीका माध्यमबाट चुनिनेछ । १५ प्रतिशत सदस्य मनोनीत गरिने […]

माओवादी महाधिवेशन : सर्वसम्मतिले पार्टीको विधान पारित

नेकपा माओवादी केन्द्रको विधान पारित भएको छ । शनिबार स्थायी कमिटी सदस्य देव गुरुङले विधान मस्यौदामाथि आएका सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिएलगत्तै पार्टी विधान पारित भएको हो ।   कमलादीस्थित प्रज्ञा भवनमा चलिरहेको आजको बन्द सत्रमा गुरुङले विधान मस्यौदामाथि आएको सुझाव र उठेका जिज्ञासामाथि जवाफ दिइसकेका छन् ।सुझावहरु समेटेर विधान परिमार्जन गर्ने र त्यसलाई आगामी केन्द्रीय कमिटीले अन्तिम रुप दिने गरी विधान मस्यौदा पारित गर्न गुरुङले आग्रह गरेपछि महाधिवेशनको बन्दसत्र हलले सर्वसम्मतिले पार्टीको व

एमाले बैठक : विधान महाधिवेशनमा पेस गर्ने प्रतिवेदन पारित, घनश्याम भुषालको फरक मत

काठमाडौं, असोज १० । नेकपा एमालेले विधान महाधिवेशनमा पेस गरिने विभिन्न प्रतिवेदन पारित गरेको छ । आइतबार तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठानिक प्रतिवेदन र उपमहासचिव बिष्णु पौडेलको विधान मस्यौदा प्रतिवेदन सुझावसहित पारित गरेको हो । एमालेले अब विधानमै सात उपाध्यक्ष राख्ने सुझाव […]

एमाले बैठकमा सुझाव पेस हुँदै, तीनै प्रतिवेदन आजै पारित हुने

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा अहिले १० समूहमा विभाजित टोली नेताले राजनीतिक, सांगठनिक र विधान मस्यौदा प्रतिवेदनमाथि छलफल गरी सुझाव प्रस्तुत गरिरहेका हुन् ।

एमाले विधान मस्यौदा : प्रत्यक्ष निर्वाचित १६ पदाधिकारी

नेकपा (एमाले) को स्थायी कमिटी बैठकले आगामी मंसिरमा हुने पार्टीको १०औँ महाधिवेशन र असोजमा हुने विधान महाधिवेशनका लागि तयार पारेका राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन मस्यौदा सुझाबसहित पारित...

कांग्रेस विधान मस्यौदा : गगन र विश्वप्रकाशको चेतावनीपछि जुट्यो सहमति

काठमाडौं : महासमिति बैठकमा पेस हुने मुख्य दस्तावेज विधान मस्यौदा धेरै प्रयासपछि अन्ततः केन्द्रीय समितिबाट सर्वसम्मत पारित भयो। पटक कटक सहमति हुँदै र भाँडिँदै आएको विधान मस्यौदामाथि यस पटक पनि सहमति हुने सम्भावना निकै कम थियो। मुख्य गरी पदाधिकारीमा देखिएको विवाद मिलाउन अन्त्यमा चार नेताहरू मियो बने र ...