कांग्रेस विधान मस्यौदा : गगन र विश्वप्रकाशको चेतावनीपछि जुट्यो सहमति

काठमाडौं : महासमिति बैठकमा पेस हुने मुख्य दस्तावेज विधान मस्यौदा धेरै प्रयासपछि अन्ततः केन्द्रीय समितिबाट सर्वसम्मत पारित भयो। पटक कटक सहमति हुँदै र भाँडिँदै आएको विधान मस्यौदामाथि यस पटक पनि सहमति हुने सम्भावना निकै कम थियो। मुख्य गरी पदाधिकारीमा देखिएको विवाद मिलाउन अन्त्यमा चार नेताहरू मियो बने र ...