अमेरिकाद्वारा मानव अधिकार उल्लङ्घनको आरोपमा चीन र रुसका कम्पनीहरूमा व्यापारमाथि प्रतिबन्ध

संयुक्त राज्य अमेरिकाले मङ्गलबार मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै दुई चिनियाँ कम्पनी र रुसका धेरै कम्पनीसहित आठ कम्पनीमा व्यापार प्रतिबन्धको घोषणा गरेको छ ।

सम्बन्धित सामग्री

छुटाउनै नहुने आजका मुख्य ११ खबर

काठमाडौं। नेपालले गाजा क्षेत्रमा सर्वसाधारणमाथि भएको आक्रमणको निन्दा गर्दै शान्तिपूर्ण वार्ताबाट विवादको समाधान गर्न आग्रह गरेको छ। चीन गएका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ह्दयघातका कारण अस्पताल भर्ना गरिएको छ। विमानस्थल भित्र बिक्री गरिने सामानको मूल्य सीमा तोक्न उच्चस्तरीय समिति गठन गरिएको छ। आठ वर्षपछि मानव अधिकार आयोग सम्बन्धी कानुन बन्ने प्रक्रिया अघि बढाइएको छ।

मानव अधिकारमा कठोर चीनमा तेस्रो लिङ्गीमाथि भेदभाव

मानव अधिकार हननको घटनामा चीनलाई संसारकै अग्रणी देशको रूपमा धेरैले चित्रित गर्ने गरेका छन्। धार्मिक सम्प्रदायको नाममा होस वा विरोध गर्न पाउने अधिकारबाट वञ्चित गरिएका घटना होस्। चीन सधैँ बदनाम नै छ। अहिले लैङ्गिक अल्पसङ्ख्यकको सवालमा पनि चीन बदनाम ठहरिएको छ। गत महिना संसारमै अल्पसङ्ख्यक लैङ्गिक पहिचान भएका एलजीबिटीको बारे कार्यक्रम भए। संसारको दोस्रो ठूलो […]

चीनद्वारा जी–७ नेताहरुको विज्ञप्तिप्रति ‘तीब्र असन्तुष्टि’ व्यक्त

दक्षिण चीन सागर, मानव अधिकार र पश्चिमी लोकतन्त्रमा भएको कथित हस्तक्षेपलगायतका विषयमा बेइजिङलाई लक्षित गरी जी–७  का नेताहरूले जारी गरेको विज्ञप्तिप्रति चीनले शनिबार ‘तीव्र असन्तुष्टि’ व्यक्त गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनसहित आर्थिकरूपमा सम्पन्न विश्वका सात प्रमुख राष्ट्रहरूको समूह (जी–७) शिखर सम्मेलनमा सहभागी नेताहरू शुक्रबारदेखि जापानको हिरोशिमा शहरमा भइरहेको शिखर सम्मेलनमा सहभागी भइरहँदा चीनको …

नरसंहारको पक्षमा चिनियाँ नीति

संसार भरका मानव अधिकार पक्षधर सत्ता र मानव अधिकार विरोधी सत्ताको ध्रुवीकरण जारी छ। यसै ध्रुवीकरणको बीच चीनले पनि रुसलाई सहयोग गर्ने जनाएको छ। हात हतियारमा चीन संसारको चौंथो ठूलो देश मानिन्छ। त्यसै चीन पछिल्लो समय आफ्नै देशका नागरिकलाई न्याय दिन नसक्ने भएको छ। त्यसका थुप्रै उदाहरण छन्। सोही चिनियाँ सत्ता अहिले युक्रेनमाथिको ज्यादतीलाई बढवा […]

शान्तिपूर्ण विरोधमा दमन नगर्न चीनलाई आग्रह

मानव अधिकार वाच (एचआरडब्ल्यू)ले शान्तिपूर्ण विरोध गर्ने जनताको अधिकारको सम्मान गर्न चीन सरकारसमक्ष अनुरोध गरेको छ । चिनियाँ सरकारको कठोर ‘शून्य कोभिड’ नीति तथा प्रतिबन्धात्मक आदेशको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा जनसाधारण पक्राउ...

मानव अधिकार संरक्षण गर्न चीन प्रतिबद्ध छ : राष्ट्रपति सी

चीनका राष्ट्रपति सी चिनपिङले आज बुधवार संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार उच्च आयुक्त मिशेल बाचेलेटसँग भिडियो लिङ्कमार्फत भेटवार्ता गर्नुभएको छ ।  ब्याचेलेटलाई चीनमा स्वागत गर्दै राष्ट्रपति सीले चीनको मानव अधिकारको विकाससँग सम्बन्धित प्रमुख मुद्दाहरूको बारेमा विस्तृत रूपमा व्याख्या गर्नुभयो । उहाँले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) र चिनियाँ सरकार मानव अधिकार संरक्षण गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।  चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो स्थापनाकालदेखि नै चिनियाँ जनताको खुसी र चीनको पुनरुत्थानलाई केन्द्रमा राखेको उहाँ...

अमेरिकाले चीन, म्यान्मार र उत्तर कोरियामाथि लगायो प्रतिबन्ध

एजेन्सी, २५ मङ्सिर। अमेरिकाले राज्य शक्तिको दुरुपयोग गरी नागरिकमाथि दमन गरेको भन्दै चीन,उत्तर कोरिया र म्यान्मार माथि मानव अधिकार सम्बन्धी प्रतिबन्ध लगाएको छ । अमेरिकाले राज्य शक्तिको दुरुपयोग गरी नागरिकालाई पीडा र दमन गर्नेहरु विरुद्द कडा सन्देश दिएको हो । अमेरिकाले चीन, उत्तर कोरिया, म्यान्मार र बंगलादेशका केही व्यक्तिले राज्य शक्तिको दुरुपयोग गरी नागरिकलाई दमन […]

म्यानमारमा भैरहेको हत्या र दमन विरुद्ध कविहरु

”ब्रह्माको सुरलोक हो अघि ठूलो बर्मा भयो त्यै पछि, सत्ता सैनिकले लिदा मुलुकको ऐले भयो दुर्गतिजुन्ताको सरकारले यति ठूलो संहार ऐले गर्यो,बोलेनन् किन चीन भारत दुवै आश्चर्य मान्नै पर्यो”मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित मासिक शान्ति काव्य प्रवाहको ८८ औँ श्रृंखलामा म्यानमारमा यति ठूलो अत्याचार भइरहँदा बर्माका छिमेकीहरु चीन र भारतको मौनताबारे प्रश्न गर्दै कवि […]