मुक्तिनाथ विकास बैंक लिमिटेडले उन्नाइसौँ वर्ष पूरा गरी बीसौँ वर्षमा प्रवेश गरेको अवसरमा पौष १९ गते देशभर विविध सामाजिक तथा संस्थागत कार्यक्रम सम्पन्न गरेको छ। बैंकले यस अवसरलाई सामाजिक उत्तरदायित्व र सामुदायिक सहभागितासँग जोड्दै उल्लेखनीय गतिविधिहरू सञ्चालन गरेको जनाएको छ। बैंकको केन्द्रीय कार्यालय लाजिम्पाट, काठमाडौंसहित जनकपुर, नारायणगढ, धादिङ, पोखरा, इटहरी, बुटवल र लम्कीस्थित क्षेत्रीय कार्यालयहरूमा […]
काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २८.७३ अंकले बढेको छ । आज ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार रुपैयाँ बराबरको सेयर कारोबार हुँदा नेप्से बढेर २६३९.३७ बिन्दुमा पुगेको हो । आज नेप्से बढेसँगै २१४ वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ भने ३७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । तर, आज ८ […]
काठमाडौँ । नेपाली फिल्म तथा कन्टेन्टको रोचक समीक्षा गर्दै दर्शकमाझ ‘बिटी कान्छा’ उपनामले परिचित विश्वास तिम्सिनाको लेखन तथा निर्देशनमा बनेको वेब-सिरिज ‘हरामी’ युट्युबमा सार्वजनिक भएको छ ।
५ भागमा निर्माण गरिएको यो वेब-सिरिज ‘बिटी कान्छा’ नामक …
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी छानविन गर्न गठित जाँजबुझ आयोगले पूर्वप्रधानमन्त्री ओलीमाथि लगाइएको विदेश भ्रमणमा रोक लगाउने र स्वीकृतबेगर काठमाडौँ उपत्यका छाडन नपाउने व्यवस्था हटाएको हो । आयोगको आज बसेको बैठकले सो निर्णय गरेको हो […]
एजेन्सी– दक्षिण अफ्रिकाका विभिन्न राजनीतिक, नागरिक समाज र श्रम सङ्घ सङ्गठनहरूले भेनेजुएलामा अमेरिकाको सैन्य कारबाहीको कडा निन्दा गरेका छन् । उनीहरूले यसलाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन भएको बताएका छन् । शनिबार जारी विज्ञप्तिमा दक्षिण अफ्रिकी कम्युनिस्ट पार्टीले अमेरिकी प्रशासनद्वारा भेनेजुएलामा भएको ‘सैन्य आक्रमण’ लाई ‘आपराधिक’ भनेको छ । पार्टीका अनुसार यो आक्रमण अन्तर्राष्ट्रिय कानुन र […]
काठमाडौं । नेकपा एमालेले गुल्मी निर्वाचन क्षेत्र नम्बर २ बाट पार्टी उपाध्यक्ष गोकर्ण विष्टको नाम एकल रूपमा सिफारिस गरेको छ। यसअघि गुल्मी–१ बाट प्रदीप ज्ञवालीको नाम पनि एकल सिफारिस भइसकेको छ। गुल्मी–२ मा विष्टसहित रामकुमारी झाँक्री, राजेन्द्र अर्याललगायत नेताहरूको नाममा छलफल भए पनि अन्ततः विष्टकै नाम टुंगो लगाइएको हो। क्षेत्रीय संयोजक रितबहादुर थापाले विष्टको नाम […]