”ब्रह्माको सुरलोक हो अघि ठूलो बर्मा भयो त्यै पछि, सत्ता सैनिकले लिदा मुलुकको ऐले भयो दुर्गतिजुन्ताको सरकारले यति ठूलो संहार ऐले गर्यो,बोलेनन् किन चीन भारत दुवै आश्चर्य मान्नै पर्यो”मानव अधिकार तथा शान्ति समाजद्वारा आयोजित मासिक शान्ति काव्य प्रवाहको ८८ औँ श्रृंखलामा म्यानमारमा यति ठूलो अत्याचार भइरहँदा बर्माका छिमेकीहरु चीन र भारतको मौनताबारे प्रश्न गर्दै कवि […]