प्रतिवेदन सार्वजनिकपछि भड्कियो चीन, राष्ट्रसंघ मानवअधिकार कार्यालयलाई सहयोग नगर्ने

राष्ट्रसंघ मानव अधिकार कार्यालयले सिन्जियाङ प्रान्तमा उइगर र अन्य जातीय समूहहरू विरुद्ध बेइजिङको नीतिको आलोचना गरेको प्रतिवेदन सार्वजनिक गरेपछि चीनले मानवअधिकार कार्यालयलाई सहयोग गर्न नसक्ने बताएको छ। जेनेभास्थित राष्ट्रसंघीय संस्थाका लागि चिनियाँ राजदूत चेन सुले मानवअधिकार कार्यालयसँग काम नगर्नु र विश्व निकायसँग सहकार्य गर्नुमा भिन्नता रहेको बताउनुभयो । गत हप्ता जारी गरिएको प्रतिवेदनमा चीनको प्रतिआतंकवाद […]

सम्बन्धित सामग्री

राष्ट्रसंघ महासचिवलाई द्वन्द्व पीडितहरूको ध्यानाकर्षण

१२ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसलाई द्वन्द्वपीडितहरूले संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाहरुबारे ध्यानाकर्षण गराएका छन् । गम्भीर मानवअधिकार उलंघनका पीडितहरुको राष्ट्रिय संजालले राष्ट्रसंघका आवासीय संयोजक हाना सिगर हाम्दीमार्फत् महासचिव गुटेरसलाई स्मरणपत्र दिएको हो । संक्रमणकालीन न्याय, स्मृति, परिपुरण र फेरि नदोहरिने प्रतिवद्धतामा नेपाल सरकारको कार्यलाई संयूक्त राष्ट्रसंघको सहयोगका लागि उनीहरुको अपिल […]

गुञ्जीमा भारतीय गतिविधिबिरुद्ध संयुक्त राष्ट्रसंघ उजुरी

भारतले नेपालको भूभाग गुञ्जीलाई भाइब्रेन्ट भिलेज (जीवन्त गाउँ) बनाउने भन्दै बनाएको योजना योजनाबिरुद्ध संयुक्त राष्ट्रसंघमा ज्ञापनपत्र बुझाइएको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले गुञ्जीमा भारतले जमिन कब्जा गर्नुका साथै मानव अधिकारको हनन समेत भएको विषय उठाउँदै संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषदमा ज्ञापनपत्र पठाएको हो । फेब्रुअरी २७ मा सुरु भएर अप्रिल ४ सम्म जेनेभास्थित संयुक्त राष्ट्रसंघ …

रुसको मानवअधिकार अनुगमनकाे प्रस्तावमा नेपाल तटस्थ

एजेन्सी । रुसको मानवअधिकार अवस्थाको अनुगमन गर्ने विषयमा अन्तर्राष्ट्रिय प्रस्तावमा नेपाल तटस्थ बसेको छ । उक्त प्रस्तावमा संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषदको ५१औं बैठकमा शुक्रबार भएको मतदानमा नेपाल र भारत लगायत २४ मुलुक तटस्थ बसेका हुन् । परिषदका कूल ४७ सदस्य मुलुकमध्ये १७ वटाले प्रस्तावका पक्षमा मत दिएका छन् । अमेरिका, अर्जेन्टिना, चेक रिपब्लिक, फिनल्यान्ड, फ्रान्स, […]

रसियालाई मानवअधिकार परिषदबाट हटाउन राष्ट्रसंघ महासभामा मतदान हुँदै

काठमाडौं : संयुक्त राष्ट्र संघमा रसियाविरुद्ध पुन: मतदान हुने भएको छ। राष्ट्र संघीइ मानवअधिकार परिषदको सदस्य रहेको रसियालाई पदबाट हटाउन राष्ट्र संघको महासभामा मतदान हुने भएको हो।  युक्रेन माथि रसियाली सेनाले आक्रमण गर्दा भएको 'मानव अधिकारको घोर र व्यवस्थित उल्लंघन र दुर्व्यवहार' रिपोर्टका आधारमा महासभामा मतदान हुन लागेको हो।  महासभामा दुई तिहाई…

म्यानमारमा मानवअधिकार उल्लङ्घनका घटनाप्रति राष्ट्रसंघको गम्भीर चासो

जेनेभा । म्यानमारको सेनाले सत्ता कब्जा गरेपछि यहाँको मानवअधिकार उल्लङ्घनका घटनामा उल्लेख्यरूपमा वृद्धि भएको राष्ट्रसंघीय अधिकार कार्यालय, ओएचसीएचआरले चेतावनी जनाएको छ । ओएचसीएचआरले शुक्रबार विज्ञप्ति जारी गर्दै देशमा ूगम्भीर मानवअधिकार उल्लङ्घनको डरलाग्दो वृद्धिबाट स्तब्ध राष्ट्रसंघ स्तव्धू भएको जनाएको छ । प्रवक्ता रुपर्ट कोल्भिलले जेनेभामा पत्रकार सम्मेलनमा जनाएअनुसार म्यानमारमा पछिल्ला दिनहरूमा बर्बरतापूर्वक नाबालक र निहत्था मानिसहरू […]

अफगानिस्तानलाई नरक हुनबाट बचाउन आग्रह गर्दै शान्ति समाजको प्रदर्शन

अफगानिस्तानलाई नरक हुनबाट बचाउन आग्रह गर्दै शान्ति समाजले राजधानीमा  प्रदर्शन गरेको छ ।  संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा आइतबार समाजले अफगानिस्तानका नागरिकको मानवअधिकार र स्वतन्त्रता संरक्षणका लागि प्रभावकारी कदम चाल्न मागसहित माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।धर्नामा राष्ट्रसंघ : अफगानिस्तानलाई नरक हुनबाट बचाउ, तालिबानको शासनमा मानव अधिकार कहाँ छ ?, तालिबानको शासनमा स्वतन्त्रता कहाँ छ ?, तालिबानको पहिचान : महिलाको अपमान, तालिबानको शासनमा असुरक्षित महिला लेखिएका प्

राष्ट्रसंघका विज्ञले भने : मानवअधिकार आयोगको नियुक्ति सच्याऊ

१४ वैशाख, काठमाडौं । मानवअधिकार सम्बन्धी संयुक्त राष्ट्रसंघ उच्चायुक्तको कार्यालयको एक विज्ञ समूहले राष्ट्रिय मानवअधिकार आयोगमा हालै गरिएको पदाधिकारी नियुक्ति आयोगको स्वायत्तता र अन्तर्राष्ट्रिय मापदण्डअनुसार नभएको भन्दै सच्याउन आग्रह गरेको छ । उच्चायुक्तको कार्यालयका ८ विज्ञहरुले मंगलबार एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आयोगमा हालै भएको नियुक्ति सच्याएर अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउन आग्रह गरेका छन् […]

राष्ट्रसंघ मानवअधिकार परिषद सदस्यमा नेपाल निर्वाचित

संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को सदस्यमा नेपाल पहिलोपटक सदस्य बनेको छ ।अमेरिकाको न्युयोर्कमा सोमबार साँझ सम्पन्न

सयुक्त राष्ट्रसंघ मानवअधिकार परिषदमा नेपाल निर्वाचित

अमेरिकास्थित न्युयोर्कमा भएको सयुक्त राष्ट्रसंघ मानवअधिकार परिषदको निर्वाचनमा निर्वाचनमा नेपाल सर्वाधिक मत ल्याएर निर्वाचित भएको छ। आइतवार भएको निर्वाचनमा नेपालले सबैभन्दा बढी १६६ मत ल्याएको थियो। मानवअधिकार परिषदको सदस्यमा एसिया प्रशान्त क्षेत्रवाट नेपाल, कतार, पाकिस्तान, अफगानिस्तान बिजयी भएका छन। संयक्त राष्ट्रसंघ मानवअधिकार परिषदमा चार सदस्य एसिया प्रशान्तक्षेत्रवाट रहने ब्यवस्था अनसार भएको निर्वाचनमा मलेसियाले हार बेहोरेको…