प्रधानमन्त्री कप क्रिकेटः आर्मीलाई हराउँदै एपीएफको विजयी सुरुवात

काठमाडौँ – प्रधानमन्त्री कप टी–२० क्रिकेट प्रतियोगितामा एपीएफले विजयी सुरुवात गरेको छ। विभागीय डर्वी भिड्न्तमा त्रिभुवन आर्मी क्लबलाई ५६ रनले पराजित गर्दै एपीएफले प्रतियोगितामा विजयी सुरुवात गरेको हो। टियु क्रिकेट मैदानमा भएको खेलमा एपीएफले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो। जहाँ उसले प्रदीप ऐरी र सुदीप जोराको अर्धशतकीय इनिङमा २ सय ९ रनको […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप क्रिकेट : पुलिसको विजयी सुरुवात

नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदानमा शनिबार भएको उद्घाटन खेलमा पुलिसले बागमती प्रदेशलाई ६८ रनले हरायो ।

पिएम कप क्रिकेट : उद्घाटन खेलमा लुम्बिनी चार विकेटले विजयी

शनिबारदेखि सुरु भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेशले विजय हासिल गरेको छ। भैरहवाको सिद्धार्थ रंगशालामा गण्डकी प्रदेशलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले विजयी सुरुवात गरेको हो। टस  जितेर...

प्रधानमन्त्री कप क्रिकेट : एपिएफ र लुम्बिनीको विजयी सुरुवात

साबिक विजेता एपिएफले प्रतियोगितामा विजयी सुरुवात गरेको छ । अर्काे खेलमा कर्णालीका ६ ब्याटर शून्यमा पेभिलियन फर्किएपछि लुम्बिनीले सहज जित निकाल्यो ।  विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र लुम्बिनी प्रदेशले प्रधानमन्त्री...

प्रधानमन्त्री कप क्रिकेट : मधेश प्रदेशको सानदार जित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा मधेश प्रदेशले विजयी सुरुवात गरेको छ। मधेश प्रदेशले प्रदेश नम्बर १ लाई ७२ रनको अन्तरले पराजित गरेको छ। प्रदेश नम्बर १ टस जितेर फिल्डिङ गरेको थियो। मधेश प्रदेश...

प्रधानमन्त्री कप क्रिकेट: प्रदेश १ लाई हराउँदै मधेस प्रदेशको विजयी सुरुवात

मधेस प्रदेशले जारी प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

प्रधानमन्त्री कप क्रिकेट : एपिएफ र पुलिसको विजयी सुरुवात

काठमाडौं । विभागीय टोलीद्वय एपिएफ क्लव र नेपाल पुलिस क्लबले आइतबारबाट सुरु भएको प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटमा विजयी सुरुवात गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मीमाथि ५६ रनको जित निकाल्दा अर्को खेलमा पुलिसले वागमती प्रदेशमाथि १९२ रनको फराकिलो जित निकालेका हो । दुवै विभागीय […]

प्रधानमन्त्री कप क्रिकेट: दीपेन्द्रको शतकमा पुलिसको विजयी सुरुवात

काठमाडौँ – आइतबारबाट सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ। समूह ‘बी’ अन्तर्गत मूलपानी मैदानमा भएको खेलमा पुलिसले बागमती प्रदेशलाई  १ सय ९२  रनको फराकिलो अन्तरले पराजित गरेको हो। कप्तान दीपेन्द्र सिंह ऐरीको १ सय ८ रनको सानदार शतकीय इनिङमा पुलिसले बागमतीसामु निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर […]

दीपेन्द्र चम्किँदा बागमतीमाथि पुलिसको सहज जित

१३ कात्तिक, काठमाडौं । छैटौं प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । मुलपानी क्रिकेट मैदानमा पुलिसले बागमती प्रदेशलाई १९२ रनको फराकिलो अन्तरले हराएको छ । जितका लागि २९० रनको लक्ष्य पछ्याएको बागमती २८ ओभरमा ९७ रन बनाउँदै अलआउट भयो । बलियो लक्ष्य पछ्याएको बागमती ब्याटर चल्न नसक्दा सस्तैमा आउट भयो […]

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडीको विजयी सुरुवात

काठमाडौँ- प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बैतडीले विजयी सुरुवात गरेको छ । आज भएको खेलमा बैतडीले बझाङलाई छ विकेटले पराजित गर्दै विजयी सुरूआत गरेको हो । बझाङले दिएको १२२ रनले लक्ष्य बैतडीले १७ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । खेलमा दीपक बोहराले ४८, खडक बोहराले २६ र वीरेन्द्र नाथले नटआउट २४ रनको […]

प्रधानमन्त्री कप क्रिकेट : बागमतीको विजयी सुरुवात

न्युज अफ नेपाल, काठमाडौं । सुभास खकुरेलले अर्धशतक बनाएको खेलमा बागमती प्रदेशले लुम्बिनी प्रदेशलाई ४९ रनले पराजित गर्दै प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी-२० प्रतियोगितामा विजयी सुरुआत गरेको छ । मूलपानी क्रिकेट मैदानमा ११५ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश १५ ओभर चार बलमै सबै विकेट गुमाउँदै ६५ रनमा समेटिएपछि राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल सम्मिलित […]