काठमाडौँ – आइतबारबाट सुरु भएको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेटमा नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ। समूह ‘बी’ अन्तर्गत मूलपानी मैदानमा भएको खेलमा पुलिसले बागमती प्रदेशलाई १ सय ९२ रनको फराकिलो अन्तरले पराजित गरेको हो। कप्तान दीपेन्द्र सिंह ऐरीको १ सय ८ रनको सानदार शतकीय इनिङमा पुलिसले बागमतीसामु निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर […]