पिएम कप क्रिकेट : उद्घाटन खेलमा लुम्बिनी चार विकेटले विजयी

शनिबारदेखि सुरु भएको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेशले विजय हासिल गरेको छ। भैरहवाको सिद्धार्थ रंगशालामा गण्डकी प्रदेशलाई चार विकेटले पराजित गर्दै लुम्बिनीले विजयी सुरुवात गरेको हो। टस  जितेर...

सम्बन्धित सामग्री

प्रधानमन्त्री कप एकदिवसीय : दोस्रो दिन पनि सूर्यकै सनसनी

प्रधानमन्त्री कप एकदिवसीय (पिएम कप) क्रिकेट प्रतियोगितामा बायाँहाते स्पिनर सूर्य तामाङ लगातार दोस्रो दिन चम्किएका छन् । मूलपानी क्रिकेट मैदानमा सूर्यले मंगलबार र बुधबारको दिनलाई विशेष बनाएका छन् । अघिल्लो दिन उनले...

पिएम कप क्रिकेट छनोट : बैतडीको विजयी शुरुवात, बझाङमाथि विशाल जित

बैतडी : बैतडीमा शुरु प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट अर्थात् इलाइट च्याम्पियनसिपको  खेलमा बैतडीले विजयी शुरुवात गरेको छ।सुखद शुरुवात गर्ने क्रममा बैतडीले बझाङमाथि १८१ रनको विशाल जित निकाल्यो। जितका लागि पाएको २८१ रनको लक्ष्य पन्छाएको बझाङ १७.५ ओभरमा ९९ रनमा  अलआउट भयो। उसका लागि सनम बुढाथोकीले सर्वाधिक २६ रन बनाए। बैतडीका कप्तान ऋषिकेश बोहराले ४, हिक्मत महराले ३, सन्तोष चन्दले २ विकेट लिए।यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दर

पिएम कप क्रिकेट सुदूरपश्चिम : डोटीमाथि डडेल्धुराको शानदार जित

बैतडी : बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा डडेल्धुराले डोटीमाथि शानदार जित हासिल गरेको छ।प्रतियोगितामा दोस्रो जित दर्ता गर्ने  क्रममा डडेल्धुराले डोटीलाई १० विकेटले पराजित गर्‍यो। जितका लागि पाएको ७० रनको सामान्य लक्ष्य डडेल्धुराले १२ ओभर १ बलमा कुनै विकेट नगुमाइ पूरा गर्‍यो। जसमा विशाल ऐर ४७ रन र निशान्त बुढाऐर १७ रनमा अविजित रहे। यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस हारेर ब्याटिङको निम्तो प

पिएम कप क्रिकेट खेल्न काठमाडौँतर्फ लाग्यो सुदूरपश्चिमको महिला टोली

बैतडी : प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न सुदूरपश्चिमको टोली काठमाडौँतर्फ प्रस्थान गरेको छ। टोली राजधानीतर्फ प्रस्थान गर्नुअघि एक कार्यक्रमबीच बिदाइ गरियो।टोलीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियन बन्ने लक्ष्यका साथ खेल्ने कप्तान रितु कनौजियाले बताइन्। यसैबीच खेलाडीहरूलाई ट्र्याकसुट प्रायोजन गरेका सहदेव चन्द र दिनेश मल्ललाई धन्यवाद ज्ञापन गरिएको छ। सुदूरपश्चिम प्रदेशको टोलीमा कप्तान रितुसँगै उपकप्तानमा विन्दु रावल, जानकी थापा, रूवी पोद्दार,

पिएम कप क्रिकेट: आर्मी सेमिफाइनल खेल्ने चौथो टोली

कर्णाली प्रदेशलाई १ सय ४० रनले पराजित गर्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने चौथो टोली भएको छ।...

पिएम कप क्रिकेट: एपिएफले प्रदेश–१ लाई हरायो

विकेटकिपर ब्याट्सम्यान आसिफ शेखले अर्धशतकीय पारी खेल्दा शनिबार विभागीय टोली एपिएफले राजधानीमा जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश १ लाई १ सय ३५ रनको फराकिलो अन्तरले पराजित गरेको छ।

निलम्बन र कोरोना महामारी  बिर्सेर लय समात्ने प्रयासमा क्यान

शुक्रबारबाट कीर्तिपुरस्थित त्रिवि मैदानमा प्रधानमन्त्री (पिएम) कप क्रिकेट प्रतियोगिता सुरु भएकोे छ । पाँच वर्षअघि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले परिकल्पना गरेको यो प्रतियोगिता चौथो संस्करणमा पुग्दा घरेलु क्रिकेटको आधिकारिक निकाय क्यानले...

पिएम कप क्रिकेट : आर्मी फाइनलमा, सागर पुनको शतक :: Pahilopost.com

काठमाठौं : सागर पुनको शतकसहित अलराउण्ड प्रदर्शन तथा विक्रम सो र सुसन भारीको उत्कृष्ट प्रदर्शन मद्दतमा त्रिभुवन आर्मी प्रदेश ५ लाई पराजित गर्दै प्रधानमन्त्री कप वान डे क्रिकेटको फाइनलमा प्रवेश गरेको छ। कीर्तिपुरस्थित टियू मैदानमा शुक्रवार भएको पहिलो सेमिफाइनलमा आर्मीले प्रदेश ५ लाई १५४ रनको फराकिलो अन्तरले हरायो। आर्मीको

पिएम कप क्रिकेट : प्रदेश ५ को पहिलो जित :: Pahilopost.com

काठमाडौं : शक्ति गौचनको उत्कृष्ट बलिङबाट प्रेरित प्रदेश ५ ले प्रधानमन्त्री कप वान डे क्रिकेटमा पहिलो जित हासिल गरेको छ। वर्षाका कारण पहिलो खेलमा अंक बाँडेको प्रदेश ५ ले दोस्रो खेलमा प्रदेश ६ लाई ९ विकेटले हरायो। जितपछि प्रदेश ५ ले समूह बी मा २ खेलबाट ३ अंक जोडेको