बनेपा महोत्सवमा साङ्गीतिक आकर्षण

काभ्रेपलाञ्चोक, १ कात्तिक । काभ्रेपलाञ्चोकको मुख्य सहर बनेपामा १६ दिने व्यापारिक, सांस्कृतिक तथा मनोरञ्जनात्मक खेल मेला ‘बनेपा महोत्सव–२०८०’ चौथो संस्करण सञ्चालन भइरहेको छ । महान चाड दसैँको पूर्वसन्ध्यामा बनेपा ब्वाइज क्लबद्वारा गत असोज १९ गतेदेखि बनेपास्थित उगे्रश्वर मन्दिर परिसरमा आयोजित उक्त मेला–महोत्सव सङ्गीतमय बन्दै गएको छ । यही कात्तिक ४ गते शनिबारसम्म सञ्चालन हुने महोत्सवमा […]

सम्बन्धित सामग्री

बनेपा बसपार्क सञ्चालनको तयारी

काभ्रे, ७ जेठ । निर्माणको ३५ वर्षपछि काभ्रेपलाञ्चोकको बनेपा बसपार्क सञ्चालनको तयारी थालिएको छ । यसका लागि नगरपालिका कार्यालयले आवश्यक छलफलसहितको प्रक्रिया अघि बढाइएको जनाएको छ । चालिसको दशक सुरुवातमै अरनिको राजमार्गमा सवारीको सङ्ख्या बढ्न थालेपछि बनेपा नगरपालिका– ८ स्थित नगरपालिका कार्यालयसँगै बसपार्क निर्माण गरिएको थियो । मध्यपहाडी क्षेत्रको मुख्य व्यापारिक केन्द्रका रुपमा रहेको बनेपा […]

समृद्धि फाइनान्सको बनेपा शाखा कार्यालय उद्घाटन

काठमाडौं, २७ भदौ । समृद्धि फाइनान्सले आफ्नो सातौं शाखाको रुपमा बनेपा शाखा कार्यालयको उद्घाटन आज एक औपचारीक कार्यक्रम गरी गरेको छ । उक्त कार्यक्रमको प्रमुख अतिथि बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले आज बनेपा शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा बनेपा उ.वा. संघका उपाध्यक्ष कैलाश पलान्चोके, बनेपा न.पा.–८ का वार्ड अध्यक्ष शुभलक्ष्मी […]

बनेपा र पाँचखालमा महोत्सव हुने

काठमाडौँ,१५ भदौ । दसैँ पर्व नजिकिँदै गर्दा काभ्रेपलाञ्चोकको बनेपा र पाँचखालमा महोत्सव हुने भएको छ । काभ्रेपलाञ्चोकको पाँचखालस्थित पाँचखाल युनाइटेड फुटबल एशोसिएशनको आयोजनामा आगामी असोज ३ देखि १६ गतेसम्म ‘तेस्रो पाँचखाल महोत्सव’ हुने र मञ्जुश्री फाउण्डेशनको आयोजनामा बनेपामा पहिलो पटक ‘बनेपा म्युजिक फेस्टिभल’ हुने भएको छ । घरासायी तथा निजी क्षेत्रको व्यापार र कृषि तथा […]

बनेपा–तीनघरे–अनेकोट सडकखण्ड अवरुद्ध

बनेपा- अविरल वर्षाका कारण काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ स्थित तीनघरेमा पहिरो खसेपछि तीन दिनदेखि सडक अवरुद्ध भएको छ । बनेपा–तीनघरे–अनेकोट सडकखण्डमा माथिबाट पहिरो खसेपछि आवतजावत अवरुद्ध भएको हो । पहिरो गएको स्थानको आज जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपक गौतम, बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहाल र प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले पहिराले पुर्‍याएको अवलोकन गरेका […]

कुमारी बैंक र बनेपा डेन्टल केयरबीच सम्झौता

कुमारी बैंक र बनेपा, काभ्रेपलाञ्चोकस्थित बनेपा डेन्टल केयर बीच बैंकका ग्राहकहरूलाई बनेपा डेन्टल केयरबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान सम्बन्धमा सम्झौता भएको छ।...

कुमारी बैंक र बनेपा डेन्टल केयरबीच सम्झौता

कुमारी बैंक लिमिटेड र काभ्रेको बनेपामा रहेको बनेपा डेन्टल केयरबीच कुमारी बैंकका ग्राहकलाई बनेपा डेन्टल केयरबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट दिने समझदारी भएको छ ।  सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले उक्त डेन्टल...

बनेपा-पनौती सडकखण्ड दुई दिनदेखी अवरुद्ध

काभ्रे। बनेपा-पनौती सडकखण्ड दुई दिनदेखी अवरुद्ध भएकाे छ । सडक कालोपत्रे गर्न माग गर्दे स्थानीयले अवरुद्ध गरेको बनेपा–पनौती सडकखण्ड आज (शुक्रबार) पनि बन्द रहेको छ ।बिहिबारदेखि स्थानीयले सडकको धनेश्वर र श्रीखण्डपुरमा सवारीसाधन आवतजावत नै बन्द गरेका छन । एम्बुलेन्स, विद्यालय बस, तरकारी, दुध ढुवानी गर्ने सवारी साधनलाई प्रवेश दिइएको छ । समयमै सडक नबन्दा धुलोका […]

बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता

काभ्रेपलाञ्चोक – बनेपा र पाँचखाल नगरमा दुई खानेपानी आयोजना निर्माण गर्न सम्झौता गरिएको छ। खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ र १४ वडा तथा पाँचखालको ५ नम्वर वडाका नागरिकका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन दुई उपभोक्ता समिति र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बीच सम्झौता भएको हो। बनेपास्थित साँगा खानेपानी आयोजना उपभोक्ता समितिका […]

बनेपा डुबानमा, अरनिको राजमार्ग अवरुद्ध

काभ्रे । गएरातीदेखी परेको अविरल वर्षाका कारण बनेपा स्थित पुल बजार क्षेत्र डुबान हुँदा अरनिको राजमार्ग अवरुद्ध भएको छ । जसका कारण बनेपाबाट काठमाण्डौं तर्फ जाने र काठमाण्डौंबाट बनेपा तर्फ आउने सवारी साधन बिचबाटोमा नै अलपत्र परेका छन् । राती २ बजेदेखी राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनुभयो । अहिले […]

कोरोना कहर : काभ्रेको बनेपा सिल गर्ने निर्णय

काभ्रेको सबैभन्दा बढी कोरोना प्रभावित बनेपा नगरपालिका सिल गर्ने निर्णय गरिएको छ । सोमबार बसेको बनेपा नगरपालिका र सरोकारवालाहरूको छलफलबाट बनेपामा मंगलबार राति १२ बजेबाट १२ जेठको राति १२ बजेसम्म...