महिला राष्ट्रिय लिग आजदेखि, दशरथ रंगशालामा आर्मी र पुलिस खेल्दै

७ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदैछ । ७ टिम सहभागी डबल राउण्ड रोविनमा हुने लिगको उद्घाटन खेल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाली पुलिस क्लबबीच दशरथ रंगशालमा सुरु हुनेछ । खेल दिउँसो २ बजे हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) गत चैतमा डबल लिग सिस्टममा महिला राष्ट्रिय […]