महिला राष्ट्रिय लिग : वालिङको टिममा चार क्यामरुनी खेलाडी

७ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले पहिलोपटक महिला डबल राउण्ड रोविन लिग आयोजना गर्दैछ । महिला राष्ट्रिय लिगको नामबाट आजदेखि सुरु हुन लागेको यस प्रतियोगितामा तीन विभागीय टोली र छनोट प्रतियोगिताबाट आएका ४ नगरपालिका/महानगरपालिकाको टोली छन् । लिगका लागि विभागीय बाहेकका टिमले चार जनासम्म विदेशी खेलाडी राख्न पाउने प्रावधान अनुसार टिमले विदेशी खेलाडी […]

सम्बन्धित सामग्री

अन्तिम दुई खेल अगावै एपिएफलाई महिला राष्ट्रिय लिग फुटबलको उपाधि

विभागीय टोली एपिएफले महिला राष्ट्रिय लिग फुटबलको उपाधि जितेको छ । बुधबार भएको खेलमा त्रिभुवन आर्मी फुटबल क्लब अर्काे विभागीय टोली नेपाल पुलिस क्लबसँग १–१ गोलको बराबरीमा रोकिएपछि एपिएफको उपाधि पक्का...

नयाँ पत्रिका

ए डिभिजन फुटसल लिग गर्न एन्फा र टर्नपाइकबीच सम्झौता

२५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी वैशाखमा आयोजना हुने ए डिभिजन फुटसल लिगका लागि टर्नपाइक इभेन्ट प्रालिसँग सम्झौता गरेको छ । एन्फा अन्तर्गत एन्फा फुटसल कमिटीको आयोजनामा हुने फुटसल लिगका लागि व्यापार प्रबन्धक र व्यवस्थापनको लागि टर्नपाइकसंग सम्झौता भएको हो । एन्फाको फुटसल कमिटिका संयोजक रत्नकुमार श्रेष्ठ र टर्नपाइकका सीईओ उकेश लोहनीले […]

अनलाइनखबर

बी डिभिजन क्लबका खेलाडी सम्पर्कविहीन

१५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक बी डिभिजन लिगका खेलाडीहरु क्लबको सम्पर्कबाहिर रहेको भन्दै अब हुने बाँकी खेलका लागि खेलाडीलाई क्लबसँग सम्पर्कमा रहन सूचना जारी गरेको छ । गत वर्ष भएको बी डिभिजन लिगका खेलहरु कोरोना महामारीका कारण बीचमै स्थगित भएको थियो । एन्फाको कार्यसमितिको बैठकले कोरोना महामारीको कारण […]

अनलाइनखबर

महिला राष्ट्रिय लिग : एपीएफले आर्मीलाई हरायो

१३ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल अन्तर्गत विभागीय डर्बी भिडन्तमा एपीएफले त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफले आर्मीलाई २-० ले पराजित गर्दै लिगमा लगातार तेस्रो जित हात पारेको हो । एपीएफको लागि अञ्जली योञ्जन र सरु लिम्बुले एक एक गोल गरिन् । दुवै गोलका लागि […]

अनलाइनखबर

महिला राष्ट्रिय लिग : चन्द्रपुरको पहिलो जित

रौतहटको चन्द्रपुर नगरपालिकाले महिला राष्ट्रिय लिग फुटबल प्रतियोगितामा पहिलो जित हात पारेको छ । सोमबार भएको खेलमा चन्द्रपुरले उदयपुरको चौदण्डीगढी नगरपालिकालाई ७–१ गोलको ठूलो अन्तरले पराजित ग¥यो । सातदोबाटोस्थित एन्फा एकेडेमीको...

नयाँ पत्रिका

ए डिभिजन फुटसल लिग पोखरामा हुने

१२ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा ए डिभिजन फुटसल लिग आगामी वर्ष वैशाखमा पोखरामा हुने भएको छ । एन्फाले वैशाख २५ देखि जेठ १५ सम्म पोखरामा फुटसल लिग आयोजना गर्ने जनाएको छ । एन्फा फुटसल कमिटीले गर्ने फुटसल लिगमा कुल १० टिमले प्रतिस्पर्धा गर्ने एन्फाले जनाएको छ । जसमा बागमती प्रदेशबाट ४ […]

अनलाइनखबर

महिला राष्ट्रिय लिग खेल्न पहिलो पटक अफ्रिकन खेलाडी नेपाल आए

९ माघ काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक आयोजना गरेको महिला डबल राउण्ड रोविन लिग खेल्न चार अफ्रिकन खेलाडी नेपाल आएका छन् । बुधबारदेखि सुरु भएको लिगमा स्याङ्जाको वालिङ नगरपालिकाले अफ्रिकन राष्ट्र क्यामरुनका …

अनलाइनखबर

महिला राष्ट्रिय लिगमा आर्मी र पुलिसबीचको खेल बराबरी

७ माघ, काठमाडौं । महिला राष्ट्रिय लिगकाे उद्घाटन खेलमा दुई विभागीय टाेली त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिसले बराबरी खेलेका छन् । अखिल नेपाल फुटबल संघ एन्फाकाे आयाेजनामा भएकाे लिगमा बुधबार दशरथ रंगशालामा भएकाे खेलमा आर्मी र पुलिसले गाेलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । खेलमा दुवै टाेलीले केही अवसर पाएपनि गाेल गर्न सकेनन् । […]

अनलाइनखबर

महिला राष्ट्रिय लिग आजदेखि, दशरथ रंगशालामा आर्मी र पुलिस खेल्दै

७ माघ, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदैछ । ७ टिम सहभागी डबल राउण्ड रोविनमा हुने लिगको उद्घाटन खेल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाली पुलिस क्लबबीच दशरथ रंगशालमा सुरु हुनेछ । खेल दिउँसो २ बजे हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) गत चैतमा डबल लिग सिस्टममा महिला राष्ट्रिय […]

अनलाइनखबर

ए डिभिजन लिग नहुने, चैतदेखि राष्ट्रिय लिग

६ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आउने चैतमा राष्ट्रिय लिग आयोजना गर्ने भएको छ । मंगलबार सम्पन्न एन्फाको साधारण सभाबाट यही वर्ष चैतदेखि २०७८ वैशाखसम्म राष्ट्रिय लिग आयोजना गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण यस वर्षको क्यालेन्डर प्रभावित भएकाले राष्ट्रिय लिग ढिला हुने लागेको एन्फा प्रवक्ता किरण राईले जानकारी दिए । […]

अनलाइनखबर

ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष थापाको निलम्बन फुकुवा

५ माघ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ललितपुर जिल्ला फुटबल संघका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकूवा गरेको छ । सामाजिक सञ्जालमा एन्फा र यसका पदाधिकारीविरुद्ध अपशब्द प्रयोग गरेको भन्दै एन्फाले गत जेठमा थापालाई साधारणसभासम्म निलम्बन गरेको थियो । एन्फाको साधारण सभा माघ ६ गते हुँदैछ र त्यसको एक दिनअघि सोमबार बसेको एन्फाको १२ औं […]

अनलाइनखबर