बागलुङमा हाल सम्म २ हजार ७ सय १३ नागरिकले बुष्टर डोज लगाएका छन् । अग्रपङतीमा खटिने र ६२ देखि ६४ वर्षभित्रका ज्येष्ठ नागरिकहरुले कोभिड–१९ विरुद्धको बुस्टर डोज खोप लगाएका हुन...
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर करिब पाँच लाख जनाले कोरोनाभाइरसविरुद्ध खोपको बुस्टर डोज लगाएको जानकारी दिएको छ । कोरोनाविरुद्धको पूर्ण खोप लगाएका अग्रपंक्तिमा खटिने व्यक्ति, ज्येष्ठ नागरिकसहितलाई सरकारले बुस्टर डोज लगाइदिइरहेको छ । हालसम्म चार लाख ८४ हजार ४७९ जनाले बुस्टर डोज लगाएको मन्त्रालयकी प्रवक्ता डा. संगिता कौशल मिश्रले जानकारी दिइन् । उनका अनुसार […]
ताप्लेजुङमा शनिवारदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुस्टर डोज लगाइने भएको छ ।
कोभिशिल्ड खोप लगाएको ६ महिना समय पुगेकालाई बुस्टर डोज दिन लागिएको हो ।
जिल्लामा ६० वर्षभन्दा माथि उमेर समूहका, दीर्घरोगी, अग्रपंक्तिमा खटिने र सामाजिक कार्यमा अग्रसर हुनेलाइ प्राथमिकता दिएर बुस्टर डोज लगाउने तयारी भएको जिल्ला खोप अनुगमन तथा व्यवस्थापन समितिले जनाएको छ ।
नगरपालिका–४ वडा कार्यालय र तोक्मेडाँडामा प्रत्येक शनिवार नियमित खोप सञ्चालन गर्ने र खोप केन्द्रहरूमार्फत बुस्टर ...
सरकारले आइतबारदेखि देशभर बुस्टर डोज खोप लगाउन सुरु गरेको छ। अग्रपंक्तिमा खटिने जनशक्तिलाई सरकारले बुस्टर डोज खोप दिन सुरु गरेको हो। सिंहदरबारभित्र कार्यरत कर्मचारीलाई सिंहदरबार परिसरभित्रै खोप लगाउने व्यवस्था गरिएको...
बैतडी : कोरोनाविरुद्धको खोप अभाव भएकाले बैतडीमा बुस्टर डोज अभियान सञ्चालन हुन सकेको छैन।सरकारले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी, पत्रकार र ज्येष्ठ नागरिकलाई बुस्टर डोज लगाउने अभियान सञ्चालन गरेको हो। तर बैतडीमा खोप अभाव भएकाले तत्कालै बुस्टर डोज अभियान सञ्चालन गर्न नसकिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।भट्टले खोप माग गरिएको र आपूर्ति हुनबित्तिकै अभियान सुरु गर्ने बताए। ‘खोपको माग गरिएकाले आपूर् हुने बित्तिकै बुस्टर डोज दिन्छौं‚&rsquo
काठमाडौँ – कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा आइतबारदेखि दिइने भएको छ। यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका अग्रपंक्तिमा खटिने व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो। स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर मात्रा दिन लागिएको हो। माघ १४ गतेसम्म बूस्टर मात्रा दिइने विभागले जनाएको छ। माघको […]
काठमाडौं : सरकारले माघ २ गतेदेखि कोरोनाविरुद्धको बुस्टर डोज खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अग्रपंक्तिमा खटिने व्यक्तिलाई देशैभर बुस्टर डोज दिन लागेको हो।मन्त्रालयले आवश्यक तयारी गर्न सबै जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रलाई परिपत्र गरेको छ। स्वास्थ्य सेवाविभाग परिवार कल्याण महाशाखाकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार यसअघि पूर्ण मात्रा खोप लगाइसकेको ६ महिना पूरा भएकालाई बुस्टर डोज दिइनेछ। बुस्टर डोजमा
काठमाडौँ – सरकारले कोरोना भाइरसविरुद्धको बुस्टर डोज दिने भएको छ। यसअघि कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा दिन लागिएको हो। स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो। त्यसका लागि माघ २ र १४ गते तोकिएको छ। माघको सुरुमा अग्रपंक्तिमा खटिने […]
माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई कोभिड–१९ विरुद्धको बुस्टर मात्रा खोप दिइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुस २८ गते बसेको मन्त्रीस्तरीय बैठकले सो निर्णय गरेको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाका अनुसार माघ २ गतेदेखि अग्रपंक्तिमा खटिने र माघ १४ गतेदेखि ६० वर्ष र त्योभन्दा माथिको उमेरका व्यक्तिहरुलाई बुस्टर डोज खोप दिइनेछ । कोभिड १९ विरुद्धको पहिले लगाएकै खोपको पूर्ण मात्रा लगाइसकेका साथै ६ महिना पुरा भैसकेका ना