‘यदि प्रधानन्यायाधीशले मन्त्री मागेको समाचार सत्य हो भने उहाँमाथि महाभियोगको प्रस्ताव दर्ता गराउनुपर्छ’ : डा. त्रिपाठी (भिडिओसहित)

काठमाडौं, १९ असोज । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष बनेदेखि नै नेपालको न्यायिक प्रणालीमा ठूलो विचलनको सुरुवात भएको टिप्पणी गरेका छन् । उनले भने,‘दुई वटा गल्ती मिलेर एउटा सही बन्दैन क्या । हिजो खिलराज रेग्मी प्रधानन्यायाधीश हुँदा मन्त्रिपरिषद्को अध्यक्ष बन्नुभयो, त्यो एउटा गल्ती थियो । फेरि अर्को गल्ती गर्न मिल्दैन् ।’ […]

सम्बन्धित सामग्री

न्यायाधीशहरूलाई ‘डाम्दै’ छाड्दै

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोगको प्रस्ताव दर्ता गरियो।महाभियोग लागेपछि उनी निलम्बनमा परे।...

न्यायाधीशहरूलाई ‘डाम्दै’ छाड्दै

तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधिसभामा महाभियोगको प्रस्ताव दर्ता गरियो।महाभियोग लागेपछि उनी निलम्बनमा परे।...

महाभियोग प्रकरण : चोलेन्द्रलाई मङ्सिर २७ सम्म ‘सडाउने’ योजना

कार्यक्षमता अभावका कारण न्यायालयको नेतृत्व गर्न असक्षम रहेको भन्दै गत वर्षको फागुन १ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद्मा महाभियोगको प्रस्ताव दर्ता भयो । संसद्मा जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भएसँगै उनी निलम्बनमा परे । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गराउने सांसदहरू नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरू थिए । महाभियोगको प्रस्तावकमा माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ थिए भने समर्थकमा नेपाली क

निर्वाचन नराउन महाभियोग प्रस्ताव दर्ता गरिएको एमाले महासचिवको आरोप

नेकपा एमालेका महासचिव शङ्कर पोखरेल शसमयमै निर्वाचन गर्न नदिन सरकारले प्रधानन्यायाधीशमाथि महाभियोगको प्रस्ताव दर्ता गरेको आरोप लगाएका छन् ।

प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको छ । सत्तारूढ दलका सांसदहरुले सो प्रस्ताव आइतबार बिहान सवा १० बजे सिंहदरबारस्थित सचिवालयमा दर्ता गराएका हुन् । प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ ।संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार सो प्रस्तावको प्रस्तावकमा नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरुङ, नेपाली कांग्रेसका पुष्पा भुसाल […]

एमालेले भन्यो– राणाविरुद्धको महाभियोग मुलुकलाई मुठभेडमा धकेल्ने प्रपन्च

प्रधान्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध सत्ता गठबन्धनले महाभियोगको प्रस्ताव दर्ता गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कडा प्रतिक्रिया जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रविरुद्ध महाभियोगको प्रस्ताव दर्ता

काठमाडौँ — प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको छ । ९८ सांसदले उनीविरुद्ध संसद् बिहान ११ बजेर १० मिनेटमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । महाभियोग प्रस्ताव दर्ता गर्नेमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसदको टोली छन् । संसद सचिवालयका अनुसार आइतबार बिहान ९८ सांसदको हस्ताक्षरसहित सांसदहरू […]