काठमाडौं, ९ माघ । पूर्व महान्यायधिवक्ता मुक्ति प्रधानले तीनै तहको निर्वाचन एकै चरणमा गर्नेबारे छलफल गर्न सकिने बताएका छन् । के गर्दा मुलुकलाई फाईदा हुन्छ ? त्यसो गर्नतर्फ सोच्नुपर्ने उनको तर्क छ । आज (आइतबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनावकेन्द्रित विशेष साक्षात्कारमा बोल्दै उनले नेपालमा व्यक्तिवादी प्रवृत्तिको समस्या हावी रहेको सुनाए । तीनै तहको […]