काठमाडौं, १५ माघ । नेकपा (माओवादी केन्द्र) का नेता एवं कानुनविद् मुक्ति प्रधानले नेपालको हित र संविधानप्रति प्रतिबद्ध रहेको व्यक्ति राष्ट्रपति बन्नु बन्नुपर्ने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले विगतका राष्ट्रपतिहरु सक्रिय भूमिकामा आउन खोजेको र संविधानको बर्खिलापमा गएको भन्दै दल […]