नेकपा माओवादी केन्द्रले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ मा पूर्व महानयायाधीवक्ता समेत रहेका मुक्ति प्रधानलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिस गरेको छ । उक्त क्षेत्रबाट प्रधानलाई माओवादीले एकल उम्मेदवारका रुपमा सिफारिस गरेको हो ।त्यस्तै उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’तर्फ कुलबहादुर महर्जन र प्रदेशसभा ‘ख’तर्फ शिव कोइराला ‘ज्वाला उम्मेदवारका रुपमा सिफारिस भएका छन् भने महिलातर्फ कोपिला कुवँरको नाम सिफारिस भएको माओवादी केन्द्रले जनाएको छ । काठमाडौ ७ म