काठमाडौं, ९ भदौ । वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले संसलाई कानून बनाउने अधिकार भएपनि संविधान र न्यायको दायरालाई नाघेर कानून वा विद्येयक बनाउन नहुने बताएका छन् । त्रिपाठीले संक्रमणकालिन न्यायसम्बन्धी कानूनको विषयमा आपत्ति जनाएका हुन् । उनले उक्त विद्येयक पूर्ण रुपमा पूनर्लेखन गर्नुपर्ने बताए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा […]