काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले विभिन्न ६ खेलका १३ खेलाडीलाई सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । पारा तेक्वान्दोका ४, ब्याडमिन्टन र भलिबलका १–१, बक्सिङका ३, एथलेटिक्सका र ट्रायथलनका २–२ गरी १३ खेलाडीलाई जम्मा १० लाख ५० हजार नगद पुरस्कारसहित प्रशंसा पत्र प्रदान गरिएको हो । पारा ओलम्पियन तेक्वान्दोकी पलेशा गोबर्धन र ब्याडमिन्टनका […]