राखेपद्वारा पलेशा र प्रिन्ससहित १३ खेलाडी पुरस्कृत

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न ६ खेलका १३ खेलाडीलाई सोमबार खेलाडी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ । राखेपले पारा तेक्वान्दोका चार, ब्याडमिन्टन र भलिबलका एक एक, बक्सिङका तीन, एथलेटिक्सका र ट्रायथलनका दुई दुई गरी १३ जना खेलाडीलाई १० लाख ५० हजार रुपियाँ पुरस्कार सहित सम्मान गरेको हो ।

सम्बन्धित सामग्री

राखेपद्वारा १३ खेलाडी पुरस्कृत

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले १३ जना खेलाडीलाई नगद पुरस्कारले पुरस्कृत गरेको छ । राष्ट्रपति महिला खेलकुद सहभागिता अभिवृद्धि कार्यक्रमअन्तर्गत खेलाडीलाई पुरस्कृत गरेको हो ।राखेपले खेलाडीहरुलाई तीन श्रेणीमा विभाजन गर्दै गरेको थियो । जसमा दुई खेलाडीलाई जनही १ लाख ५० हजार, चार खेलाडीलाई १ लाख रुपैयाँ र सात खेलाडीलाई जनही ५० हजार रूपैयाँबाट पुरस्कृत गरेको हो ।पारा तेक्वान्दोकी पलेशा गोवर्द्धन र ब्याडमिन्टनका प्रिन्स दाहाललाई १ लाख ५० हजार रुपैयाँले पुरस्कृत गरेको हो । पलेसाले टोकियोको पारा ओलम्पि

पलेसा, प्रिन्स र अरुणासहित १३ खेलाडी पुरस्कृत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले पारा तेक्वान्दोकी पलेशा गोवद्र्धन श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल र भलिबलकी अरुणा शाहीसहित १३ खेलाडीलाई नगद पुरस्कारले पुरस्कृत गरेको छ । राष्ट्रपति महिला खेलकुद सहभागिता अभिवृद्धि कार्यक्रमको दौरान खेलाडीहरुलाई तीन श्रेणीमा विभाजन गर्दै राखेपले सोमबार नगदसहित पुरस्कृत गरेको हो । राखेपले दुई खेलाडीलाई जनही १ लाख ५० […]