'नेपालकाे भूमि सट्टापट्टा नीति मुर्दावाद'

काठमाडौँ- राप्रपा नेपालले नागरिकता विधेयक खारेजकाे माग गर्दै बानेश्वरमा विरोध प्रदर्शन गरेको छ । शुक्रबार पार्टी अध्यक्ष कमल थापासहित संयुक्त जनवर्गीय संगठनहरूका नेता, कार्यकर्ताहरू नागरिकता विधेयक खारेजकाे माग गर्दै प्रदर्शन गरेका हुन् ।​ प्रदर्शनका क्रममा उनीहरूले नेपालकाे भूमि सट्टापट्टा...

सम्बन्धित सामग्री

गिरीबन्धुमा अख्तियारको अनुसन्धान जरुरी

भूमिसम्बन्धी ऐन : तत्कालीन केपी ओली सरकारको १३ वैशाख ०७८ को गिरीबन्धु टी–इस्टेटलाई जग्गा सट्टापट्टा गर्न दिने निर्णय सर्वोच्च अदालतले बदर गर्‍यो । सट्टापट्टा र ऐन संशोधन ‘प्रथम दृष्टि’मा नै गलत थियो ।...

शिल्पी कला समूहको नाटक यात्रामा 'सट्टापट्टा' (तस्वीरहरू)

काठमाडौं : शिल्पी कला समूहले 'खाद्यका लागि कृषि अभियान'सँगको सहकार्यमा रङ्गमञ्च बिनाको नाटक 'सट्टापट्टा' लिएर देशका विभिन्न स्थानमा मञ्चन गर्ने तयारी गरेको छ।असोज १४, १५ र १६ गते शिल्पी थिएटरको प्राङ्गणमा नाटक मञ्चन गरिनेछ।काठमाडौंबाहेक देशका विभिन्न भागमा समेत 'सट्टापट्टा' नाटक मञ्चन गरिने शिल्पी कला समूहका निर्देशक घिमिरे युवराजले जानकारी दिए।काठमाडौंपछि यो नाटकलाई लमजुङमा असोज १७ गते, तनहुँमा असोज १८ गते, यसैगरी पोखरामा असोज १९ गते, चितवनमा असोज २० गते, रौतहटमा अस

होन्डाले मोटरसाइकल तथा स्कुटरको सट्टापट्टा(एक्स्चेन्ज क्याम्प)आयोजना गर्दै

काठमाडौं-  स्याकार ट्रेडिङ कम्पनी मार्फत सञ्चालन भएको होन्डाले बजारमा  होन्डा मोटरसाइकल  तथा स्कुटरहरूको सट्टापट्टा (एक्स्चेन्ज क्याम्प) आयोजना  गर्ने भएको छ ।  काठमाडौं उपत्यकाका होन्डा सोरुमहरूबाट फागुन २२ देखि चैत्र १७ गतेसम्म सट्टापट्टा सञ्चालन गर्ने कम्पनीले जनाएको छ । सट्टापट्टा अवधिभर ग्राहकले जुनसुकै कम्पनीको मोटरसाइकल तथा  स्कुटर सट्टा गरी होन्डाको  कुनै पनि मोटरसाइकल वा स्कुटर लिन सक्ने कम्पनीले जानकारी […]

प्रदेश १ : गिरिबन्धु टी स्टेटको जग्गासम्बन्धी निर्णय बदर गर्न संघसँग माग

विराटनगर : प्रदेश १ मन्त्रिपरिषदको बैठकले झापाको बिर्तामोडस्थित गिरिबन्धु टी स्टेटको जग्गा स्थानान्तरण र सट्टापट्टा गर्ने निर्णय बदर गर्न संघीय सरकारसँग माग गरेको छ।आजै (आइतबार) विस्तार भएको मन्त्रिपरिषदको पहिलो बैठकले गरेको निर्णय सार्वजनिक गर्दै प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले जग्गा सट्टापट्टा तथा स्थानान्तरणसम्बन्धी निर्णय गर्दा पहिलेको ऐनलाई नै सक्रिय बनाउनुपर्ने बताएका हुन्।उक्त जग्गासम्बन्धी निर्णय यसअघि के पी शर्मा ओली नेतृत्वको तत्कालीन संघीय सरकारले

सरकार बनाउँदा सट्टापट्टा भएको स्पष्ट देखियो : ओली

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सट्टापट्टामा बनेको बताएका छन् । बिहीबार झापामा आयोजिक शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले सरकार गठन सट्टापट्टा भएको बताएका हुन् ।  उनले वर्तमान सरकार धर्तीमै पहिलोपटक परमादेशबाट बनेको पनि जिकिर गरे ।  “सरकार बनाउँदा सट्टापट्टा भएको त स्पष्ट देखियो देखियो, अरू के–के भएको थियो पछि...

गिरीबन्धु टी स्टेटको जग्गा सट्टापट्टा गर्न रोक

झापाको गिरीबन्धु टी स्टेट प्रालिको स्वामित्वमा रहेको जग्गाको सट्टापट्टासम्बन्धि मन्त्रिपरिषदको निर्णय कार्यान्वयन गर्न संसदीय समितिले रोक लगाएको छ । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले केपी ओली नेतृत्वको अघिल्लो सरकारले सो कम्पनीको स्वामित्वमा रहेको जग्गा सट्टापट्टा गर्न दिएको स्वीकृति कार्यान्वयन नगर्न समितिले निर्देशन दिएको हो । अघिल्लो सरकारले गरेको निर्णय कानुन […]