गठबन्धन बहसमा बन्धक बनेको कांग्रेस महासमिति

कांग्रेस महासमिति बैठकमा गठबन्धनको मुद्दा यसरी गलपासो भइदियो कि मानौं गठबन्धन शब्द उच्चारण नगर्ने महासमिति सदस्यको अरू धारणाले नै पूर्णता नपाउला भन्ने माहोल बन्यो।

सम्बन्धित सामग्री

कांग्रेस महासमितिको निर्णयले माओवादी तर्सियो, सहकार्य नलम्ब्याउने तयारीमा

काठमाडौँ : सत्तारुढ दल नेकपा माओवादी केन्द्र नेपाली कांग्रेससँगको सहकार्य नलम्ब्याउने तयारीमा लागेको छ। आगामी चुनावमा गठबन्धन नगर्ने कांग्रेस महासमिति बैठकको निर्णयले माओवादी सहकार्य नलम्ब्याउने तयारीमा लागेको हो। राष्ट्रियसभा चुनावमा कांग्रेसले धोका दिएको निष्कर्ष निकालेको माओवादीले राष्ट्रियसभाको अध्यक्ष कांग्रेसलाई नदिने बताएको छ। आज (मंगलवार) पार्टी मुख्यालय पेरिसडाँडामा बसेका स्थायी कमिटी बैठकमा अधिकांश नेताहरुले राष्ट्रियसभाको अध्यक्ष पार्टीले छोड्न नहुने मत राखेको पार्टीका प्रवक

माधव नेपाल सम्झाउने कांग्रेस महासमिति-के थिए अपेक्षा, के भयो निर्णय ?

महासमितिमा बहुचर्चित चुनावअघिको गठबन्धन ठीक कि बेठीक ? भन्ने बहसमा बैठकले गरेको निर्णयको सार चाहिँ ‘कांग्रेस एक्लै बहुमत ल्याउने रणनीतिका साथ लाग्छ तर वर्तमान गठबन्धन छाड्दैन बरु अझ बलियो बनाउँछ’ भन्ने छ ।

गठबन्धन गलफतीमै सकियो कांग्रेस महासमिति

नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टीलाई एकताबद्ध बनाएर संगठन निर्माणमा जुट्ने प्रतिबद्धता जनाएका छन्।...

कांग्रेस महासमिति बैठक : वर्तमान गठबन्धन चार वर्ष नै रहने प्रस्ताव पारित

नेपाली कांग्रेसको फागुन ७ गतेदेखि जारी महासमिति बैठकले वर्तमान गठबन्धन चार वर्ष नै रहने निष्कर्ष निकालेको छ ।

चुनावअघिको गठबन्धनबारे पक्ष र विपक्षमा बाँडिए कांग्रेस महासमिति सदस्यहरु

काठमाडौँ – नेपाली कांग्रेसका महासमिति सदस्यहरुको आमनिर्वाचनअघि गठबन्धन गर्ने कि नगर्ने भन्ने विषयमा मत बाझिएको छ। नेपाली कांग्रेसको जारी महासमिति बैठकमा बोल्दै महासमिति सदस्यहरुले आम निर्वाचनपूर्व गठबन्धनको पक्ष र विपक्षमा आफ्नो मतहरु राखेका हुन्। महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन पेश गर्दै आगामी आमनिर्वाचनअघि गठबन्धन गर्नु नहुने प्रस्ताव गरेसँगै महासमिति सदस्यहरु यसको पक्ष र विपक्षमा विभक्त […]

राजनीतिक विश्लेषक शंकर तिवारीलाई ३ प्रश्न

जारी कांग्रेस महासमिति बैठकलाई कसरी हेर्नुभएको छ ? कांग्रेस महासमिति बैठकमा केन्द्रीय कार्य समितिबाट पास भएर पेस भएको निर्वाचनअघि गठबन्धन गर्नु हुन्न भन्ने महामन्त्री गगन थापाको सांगठनिक प्रस्तावमा पार्टी सभापति शेरबहादुर देउवाले...

कांग्रेस महासमिति बैठकः एकल चुनाव लड्ने संकल्पमा सहमति

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा भविष्यमा हुने निर्वाचनमा एक्लै लड्ने संकल्पसहितको प्रस्ताव पेस भएको छ । महामन्त्री गगनकुमार थापाको सो प्रस्तावमा अन्तिम समयमा आएर पार्टी सभापति शेरबहादुर देउवा सहमत भएपछि महासमिति बैठकमा पेस भएको हो । पार्टी सभापति देउवा महामन्त्री थापाले ल्याएको निर्वाचनअघि गठबन्धन नगर्ने प्रस्तावलाई सच्याउन महासमिति बैठकको पूर्वसन्ध्यामा पनि कसरतमा थिए । […] The post कांग्रेस महासमिति बैठकः एकल चुनाव लड्ने संकल्पमा सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

भुइँ कांग्रेसको विलाप : बाटोको खोज्दा पोल्टाको स्वाहा

काठमाडौं– नेपाली कांग्रेस महासमिति बैठकको बन्दसत्रअघि महामन्त्री गगन थापाको सांगठनिक प्रतिवेदनमाथि तीव्र बहस भइरहेको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठकबाट टुङ्गिनुपर्ने प्रतिवेदनमा सभापति शेरबहादुर देउवाको असहतिका कारण अन्तिम रुप लिन सकेको छैन । महामन्त्री थापाको सांगठनिक प्रतिवेदनमा चुनावमा गठबन्धन नगर्ने उल्लेख छ । तर, सभापति देउवा चुनावी गठबन्धनबारे अहिल्यै निर्णय गर्न नहुने पक्षमा छन् । […]