कांग्रेस महासमिति बैठकः एकल चुनाव लड्ने संकल्पमा सहमति

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा भविष्यमा हुने निर्वाचनमा एक्लै लड्ने संकल्पसहितको प्रस्ताव पेस भएको छ । महामन्त्री गगनकुमार थापाको सो प्रस्तावमा अन्तिम समयमा आएर पार्टी सभापति शेरबहादुर देउवा सहमत भएपछि महासमिति बैठकमा पेस भएको हो । पार्टी सभापति देउवा महामन्त्री थापाले ल्याएको निर्वाचनअघि गठबन्धन नगर्ने प्रस्तावलाई सच्याउन महासमिति बैठकको पूर्वसन्ध्यामा पनि कसरतमा थिए । […] The post कांग्रेस महासमिति बैठकः एकल चुनाव लड्ने संकल्पमा सहमति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कांग्रेसमा भोटिङ टर्‍यो, एक्लै चुनाव लड्ने संकल्पमा सहमति

७ फागुन, काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकमा भविष्यमा हुने चुनावमा एक्लै लड्ने संकल्प गर्ने प्रस्ताव नै लैजाने भएको छ । यो सहमतिसँगै महामन्त्री गगनकुमार थापाको सांगठनिक प्रतिवेदनले अन्तिम रुप पाएको छ । कांग्रेस महासमिति बैठक सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको छ । भोलि बिहान ९ बजे सुरु हुने बन्दसत्रमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री […]