सामाजिक सञ्जालमा भ्रामक सामाग्री पोष्ट गर्नेलाई कडा कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौं, १८ वैशाख : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालमा मिथ्थ्या सूचना तथा आचारसंहिता विपरीतका सामाग्री प्रकाशन गरे कडा कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालमा मिथ्या सामाग्री पोष्ट गरेमा कडा कारबाही गर्ने बताए । निर्वाचन आचारसंहिताविपरीतका सामाग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोग […]

सम्बन्धित सामग्री

मधेशी समुदायमाथि अपमानजनक शब्द प्रयोग गरेमा कारबाही गर्ने मधेशी आयोगको चेतावनी

काठमाण्डाै – मधेशी आयोगले मधेशी समुदायमाथि लक्षित गरि अपमानजनक शब्द प्रयोग नगर्न तथा नगराउन सबैलाई सचेत गराएको छ । आयोगले आज आइतवार विज्ञप्ति निकालेर मधेशी समुदायलाई लक्षित गरी प्रयोग गरिने अपमानजनक शब्द प्रयोग नगर्न आग्रह गरेको छ । यस्ता शब्द प्रयोग गर्ने जुनसुकै व्यक्ति वा संस्थामाथि नेपालको प्रचलित कानुनअनुसार कारबाही हुने मधेशी आयोगले चेतावनी दिएको छ । आयोगका अध्यक्ष डा. विजयकुमार दत्तसहित आयोगका सदस्यबाट यस्ता संवेदनशील घटनाहरूको अनुगमन हुने गरेको र सम्बन्धित निकायलाई यथाशीघ्र छानबिन गरी दोषीलाई कडा...

दलहरूले आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज गर्ने आयोगको चेतावनी

काठमाडौं : निर्वाचन आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिता पालना गर्न सात बुँदे निर्देशन दिएको छ।आयोगले बुधबार निर्देशन जारी गर्दै आचारसंहिता उल्लंघन गरेका कानुनअनुसार, कारबाही गर्ने चेतावनी दिएको छ।आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले जारी गरेको निर्देशनमा आचारसंहिताविपरीत काम भएमा उम्मेदवारी खारेजसम्मको सजाय गरिने उल्लेख गरिएको छ।लाभको पदमा रहेका कतिपय राजनीतिक व्यक्तित्वहरूबाट निर्वाचन प्रचार प्रसार गर्दा सरकारी स्रोत साधन उपयोग गरी निर्वाचन प्रचार प्रसार गर्ने, घरदैलोको कार्यक

कात्तिक १८ गतेअघि घरदैलो बाहेकका प्रचारप्रसार नगर्न आयोगको चेतावनी

काठमाडौँ – निर्वाचन आयोगले कात्तिक १८ गतेअघि घरदैलो बाहेकका चुनावी प्रचार–प्रसारका लागि अरु काम नगर्न चेतावनी दिएको छ। निर्वाचन आचारसंहिताले मतदानको १७ दिन अघिदेखि मात्रै प्रचार–प्रसारका लागि समय दिएको स्मरण गराउँदै आयुक्त रामप्रसाद भण्डारीले उल्लंघन गरेमा उम्मेदवारी खारेजीसम्मको कारबाही हुने बताए। उनले कात्तिक १८ गतेअघि कोणसभा, आमसभा, गोष्ठी सेमिनारजस्ता कुनै पनि काम गर्न आग्रह गरे। […]

सार्वजनिक पदधारण गरेको व्यक्तिले दलको सदस्यता लिए कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौँ । निर्वाचन आयोगले सार्वजनिक पदधारण गरेका व्यक्तिले राजनीतिक दलको सदस्यता लिएको पाइए कारबाही गर्ने चेतावनी दिएको छ। आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले आइतबार विज्ञप्ति जारी गरी नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व वा नियन्त्रणमा रहेको स्वशासित संस्थाको बहालवाला व्यक्ति राजनीतिक दलमा सदस्य हुन नपाउने कानुनी व्यवस्था रहेको स्मरण गराएका छन्।  […]

पालिका चुनावकाे खर्च विवरण नबुझाउने उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी

काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनावको खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई कारबाही गर्ने चेतावनी दिएको छ ।  आयोगले खर्च विवरण बुझाउने र नबुझाउने उम्मेदवारको विवरण तयार पारेर कारबाहीको सिफारिससहित आयोगमा पठाउन जिल्ला र क्षेत्रीय निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ । स्थानीय तह निर्वाचन ऐन २०७३ र निर्वाचन नियमावली २०७३ अनुसारको ढाँचामा उम्मेदवारले चुनावको परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आफ्नो चुनावी खर्च जिल्ला वा क्षेत्रीय निर्वाचन कार्यालयमा बुझाउनुपर्ने कानुनी प्रावधान रहेको छ ।  विवरण ...

अन्य दलको झन्डा प्रयोग गर्ने उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो बाहेक अन्य दलको झन्डा र चुनाव चिह्न प्रयोग गरेको पाइए कानुनी कारबाही हुने चेतावनी दिएको छ । स्थानीय तहका उम्मेदवारहरूले आफूसँग सम्बन्ध नभएको राजनीतिक दलको झन्डा र चुनाव चिह्न प्रचारका क्रममा प्रयोग गरेको उजुरी परेको उल्लेख गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर […]

सामाजिक सञ्जालमा चुनावी दुष्प्रचार नगर्न आयोगको चेतावनी, नटेरे १ लाख जरिवाना

काठमाडौं : निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय चुनावबारे सामाजिक सञ्जालमा झुट्टा सूचना तथा आचारसंहिता प्रतिकूल सामग्री प्रकाशन प्रशारण गरे कारबाही गर्ने चेतावनी दिएको छ।आयोगले आइतबार पत्रकार सम्मेलन गरेर निर्वाचन आचारसंहिता प्रतिकूलका सामग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोगको ऐन २०७३ को दफा २३ र निर्वाचन (कसूर तथा सजाय) ऐन २०७३ अनुसार कारबाही गरिने चेतावनी दिएको छ। आयोगको ऐनको दफा २३ मा आचारसंहिता कार्यान्वयन तथा अनुगमनको व्यवस्था छ।आयोगले जाँचबुझ वा अनुगमन गर्दा कसैबाट

एउटाभन्दा बढी झण्डा प्रयोग गरे उम्मेदवारलाई कारबाही गर्ने आयोगको चेतावनी

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित कुनै स्थानमा कुनै राजनीतिक दलको झण्डा राखिएमा हटाउन आग्रह गरेको छ । सोमबार भएको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले राजनीतिक दलका विभिन्न कार्यक्रममा ३ बाई ३ फिटको दलको एउटा झण्डा र एउटा चुनाव चिन्ह प्रयोग गर्न आग्रह गरे ।यदी पार्टी र चुनाव चिन्हको झण्डा एउटा भन्दा बढी प्रयोग गरेको पाइएमा उम्मेदवारले आचारसंहिता उल्लंघन गरेको रहेछ भनी उम्मेदवारलाई कारबाही गर्ने आयोग प्रवक्ता शर्माले बताए ।  यस्तै निर्वाचन सम्बन्धी

निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलङ्घन गर्ने जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उलङ्घन गर्ने काम क्षम्य नहुने भन्दै उनीहरूमाथि निर्वाचन कसुर कानुन बमोजिम कारबाही हुने बताए । निर्वाचनको आचारसंहिता उलङ्घन गर्ने काम निर्वाचन कसुर हुने […]