निर्वाचन आचारसंहिता उल्लङ्घन गर्नेलाई कारबाही गर्ने आयोगको चेतावनी

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलङ्घन गर्ने जोकोहीलाई पनि कारबाही गर्ने चेतावनी दिएको छ । शुक्रबार निर्वाचन आचारसंहिता लागू भएको घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता उलङ्घन गर्ने काम क्षम्य नहुने भन्दै उनीहरूमाथि निर्वाचन कसुर कानुन बमोजिम कारबाही हुने बताए । निर्वाचनको आचारसंहिता उलङ्घन गर्ने काम निर्वाचन कसुर हुने […]

सम्बन्धित सामग्री

मत सर्वेक्षण नगर्न आयोगको चेतावनी, आचारसंहिता उल्लङ्घन गरेमा कारबाही हुने

काठमाण्डाै -निर्वाचन आयोगले आचारसंहिता विपरीत कुनै पनि उम्मेदवार तथा राजनीतिक दलबारे मत सर्वेक्षण नगर्न आग्रह गरेको छ ।  आचारसंहिता विपरीत कतिपय व्यत्तिले सामाजिक सञ्जाल प्रयोग गरी राजनीतिक दल र उम्मेदवारका सम्बन्धमा मत सर्वेक्षण गरेको तथा नतिजा सार्वजनिक गरेको अनुगमनका क्रममा पाइएको भन्दै आयोगले त्यसो नगर्न  सचेत गराएको हाे । निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त)  मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मत परिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण ...