काठमाडौं ।दशैंअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ ।शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ। त्यसपछि आइतबार, असोज २३ गते भने दशैंको विदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलिबाट बिदा पाउनेछन् । दशैंमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । त्यसैले, […]