काठमाडौँ । दसैँअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ । त्यसपछि आइतबार, असोज २३ गते भने दसैँको बिदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलीबाट बिदा पाउने छन् । दसैँमा सरकारले सार्वजनिक बिदा दिएकाले अब नेप्से करिब १ साताका लागि […]