काठमाडौँ- दसैँअघि सेयर कारोबार गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ ।
शुक्रबार र शनिबार सेयर बजार बन्द रहने छ। त्यसपछि आईतबार, असोज २३ गते भने दसैँको विदा सुरु हुन्छ । यस कारण सेयर बजारका लगानीकर्ताले पनि भोलीबाट विदा पाउनेछन् ।
दसैँमा सरकारले सार्वजनिक विदा दिएकाले अब नेप्से करिब १ साताका लागि बन्द रहनेछ । त्यसै...