माघ २८ देखि फेरि मञ्चन हुँदै ‘पुतलीको घर’

२४ माघ, काठमाडौं । आरोहण गुरुकुलको नाटक ‘पुतलीको घर’ पुनः मञ्चन हुने भएको छ । कोरोना संक्रमणका कारण मञ्चन स्थगित गरिएको नाटक पुनः मञ्चन गर्न लागिएको हो । रंगकर्मी सुनिल पोखरेलका अनुसार माघ २८ गतेदेखि फागुन ७ गतेसम्म नाटक पुनः मञ्चन गर्न लागिएको हो । उनका अनुसार कुञ्ज थिएटर थापागाउँमा ५ बजेदेखि नाटक मञ्चन हुनेछ […]

सम्बन्धित सामग्री

आज २०७८ साल माघ २८ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०७८ माघ २८ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश : माघ २८ गते शुक्रबार मेष : आजको दिन राम्रै छ। पूर्वाधभन्दा अपरान्हको समय फलदायी देखिन्छ। आर्थिक, वैदेशिक र […]

सर्वोच्च अदालतको सेवा माघ २८ सम्म संकुचन

काठमाडौँ – सर्वोच्च अदालतको सेवा संकुचन माघ २८ सम्म जारी रहने भएको छ। कोरोना संक्रमणको नयाँ भेरियन्ट ‘अमिक्रोन’ जोखिमका कारण माघ १८ सम्म तय भएको सेवा संकुचन बढेर २८ सम्म लम्बिएको हो। माघ ५ देखि बन्दी प्रत्यक्षीकरण र कोरोना महामारीसबन्धी सुनुवाइमात्रै गर्दै आएको सर्वोच्च अदालतको पूर्ण बैठक थप १० दिन सेवा संकुचनको निर्णयलाई लम्बाउने निष्कर्षमा […]

माघ २८ गतेसम्म सर्वोच्चको सेवा स्थगन

सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमणका कारण गरेको सेवा स्थगनलाई माघ २८ गतेसम्म निरन्तरता दिने भएको छ । आज बसेको सर्वोच्चको पूर्ण बैठक(फुलकोर्ट)बाट सेवा स्थगनलाई निरन्तरता दिने निर्णय गरेको हो । सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालका अनुसार कोरोनाको विषम परिस्थितिमा अदालतमा उपस्थित तथा भीडभाडलाई आवश्यक व्यवस्थापन गरी सेवाग्राही, अदालतमा कार्यरत जनशक्ति लगायतको स्वास्थ्य सुरक्षा र रोग संक्रमणको जोखिम न्यूनिकरणका लागि २८ गतेसम्म निरन्तरता दिने निर्णय भएको जानकारी  दिए ।

सर्वोच्चकाे सेवा कटौती माघ २८ गतेसम्म लम्बियाे

काठमाडाैं : सर्वोच्च अदालतले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सेवा कटौतीको निर्णयलाई माघ २८ गतेसम्म लम्ब्याएको छ।कोरोना संक्रमणको जोखिम यथावत रहेको भन्दै सर्वोच्चले सेवा कटौतीलाई निरन्तरता दिने निर्णय गरेकाे हाे।सर्वोच्चले मंगलबार विज्ञप्ति जारी गरी आगामी २८ गतेसम्म अहिलेकै स्वरुपमा सेवा प्रवाह हुने जनाएकाे छ। यसअघि सर्वोच्चकाे पूर्ण बैठकले ओमिक्रोनको संक्रमणको जोखिमलाई मध्यनजर राखेर माघ ५ गतेदेखि १८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको थियो।आज बसेकाे पूर्ण बैठकले माघ २८ सम्म सेवा कटाैत

सर्वोच्चको सेवा संकुचन माघ २८ सम्म लम्बियो

सर्वोच्च अदालतले कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै सेवा प्रवाहमा ल्याएको संकुचन माघ २८ सम्मका लागि लम्बाएको छ। मंगलबार बसेको सर्वोच्चका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट)ले माघ ४ मा भएको निर्णयलाई...

सर्वोच्चमा सेवा कटौतीलाई माघ २८ गतेसम्म निरन्तरता

१८ माघ, काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका कारण माघ ४ गतेदेखि गरेको सेवा कटौतीलाई थप १० दिन निरन्तरता दिने भएको छ । मंगलबार बसेको सर्वोच्चको पूर्णबैठकले माघ २८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । सर्वोच्चले हाल बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र […]

माघ २८ देखि सौगातको 'मन्त्र' हलमा

काठमाडौं : सौगात मल्ल अभिनित फिल्म 'मन्त्रः अ हिमालयन लभ स्टोरी' को प्रदर्शन मिति सार्वजनिक भएको छ। खिलबहादुर गुरुङको निर्देशनमा बनेको फिल्म माघ २८ देखि प्रदर्शनमा आउने भएको हो। सोमबार फिल्मका नयाँ पोष्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति सार्वजनिक गरिएको हो। गोर्खा सिरान चोक एण्ड लिगलिग कोट फिल्मस्‌को ब्यानरमा बनेको फिल्ममा सौगातसँगै दिया पुन र बुद्धि तामाङ पनि मुख्य भूमिकामा देखिँदै छन्। हिमाली परिवेशको कथा रहेको फिल्मको अधिकांश दृश्य मनास्लु आसपासको क्षेत्

माघ २८ मा सौगात र दीयाको ‘मन्त्र’

काठमाडौं । चलचित्र ‘मन्त्र’ को प्रदर्शन मिति घोषणा गरिएको छ । कोरोना महामारी र लकडाउनका कारण प्रदर्शनमा आउन नसकेको चलचित्रलाई निर्माण टिमले आगामी माघ २८ गतेलाई प्रदर्शन मिति घोषणा गरेको हो । सोमबार निर्माण टिमले प्रदर्शन मितिसँगै चलचित्रको पोस्टर पनि सार्वजनिक गरेको छ । पोस्टरमा चलचित्रका कलाकारहरु सौगात मल्ल, दीया पुन र बुद्धि तामाङ प्रस्तुत […]

फेरि माघ २८ गते राजधानीमा बृहद जनप्रदर्शन गर्दै प्रचण्ड–नेपाल समूह

नेकपा प्रचण्ड–नेपाल समूहले माघ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक र प्रतिगामी कदम’ विरुद्ध माघ २८ गते राजधानी काठमाडौंमा फेरि जन प्रदर्शन गर्ने भएको छ । सो समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले कार्यक्रमलाई भव्य र ऐतिहासिक बनाउन सक्रिय समर्थन र सहभागिता जनाउनका लागि पार्टी पङ्क्तिलाई अपील गरेका छन् । सोही समूहले बिहीबार देशव्यापी आमहड्ताल गरेको थियो । ५ बजेदेखि आमहड्तालको कार्यक्रम सकिएपछि श्रेष्ठले जारी गरेको विज्ञप्तिमा हड्ताल सफल भएको दावी गरिएको छ ।  शान्तिप...

फेरि माघ २८ गते राजधानीमा बृहद जनप्रदर्शन गर्दै प्रचण्ड–नेपाल समूह

नेकपा प्रचण्ड–नेपाल समूहले माघ २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक र प्रतिगामी कदम’ विरुद्ध माघ २८ गते राजधानी काठमाडौंमा फेरि जन प्रदर्शन गर्ने भएको छ । सो समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले कार्यक्रमलाई भव्य र ऐतिहासिक बनाउन सक्रिय समर्थन र सहभागिता जनाउनका लागि पार्टी पङ्क्तिलाई अपील गरेका छन् । सोही समूहले बिहीबार देशव्यापी आमहड्ताल गरेको थियो । ५ बजेदेखि आमहड्तालको कार्यक्रम सकिएपछि श्रेष्ठले जारी गरेको विज्ञप्तिमा हड्ताल सफल भएको दावी गरिएको छ ।  शान्तिप...