सर्वोच्च अदालतले कोरोना संक्रमणको बढ्दो अवस्थालाई मध्यनजर गर्दै सेवा प्रवाहमा ल्याएको संकुचन माघ २८ सम्मका लागि लम्बाएको छ। मंगलबार बसेको सर्वोच्चका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट)ले माघ ४ मा भएको निर्णयलाई...
काठमाडौं, (नेस) । कोरोना संक्रमितहरूको संख्या तीव्र गतिमा बढ्दै गएपछि सर्वोच्च अदालतले माघ ४ गतेदेखि गरेको सेवा कटौती थप १० दिन लम्ब्याएको छ । सर्वोच्चको अदालतको बुधबार बसेको पूर्ण बैठकले माघ २८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले बताउनुभएको छ । बुधबार सार्वजनिक बिदा परेकोले सो निर्णय आज बिहीबारदेखि लागु हुने […]