सर्वोच्चकाे सेवा कटौती माघ २८ गतेसम्म लम्बियाे

काठमाडाैं : सर्वोच्च अदालतले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सेवा कटौतीको निर्णयलाई माघ २८ गतेसम्म लम्ब्याएको छ।कोरोना संक्रमणको जोखिम यथावत रहेको भन्दै सर्वोच्चले सेवा कटौतीलाई निरन्तरता दिने निर्णय गरेकाे हाे।सर्वोच्चले मंगलबार विज्ञप्ति जारी गरी आगामी २८ गतेसम्म अहिलेकै स्वरुपमा सेवा प्रवाह हुने जनाएकाे छ। यसअघि सर्वोच्चकाे पूर्ण बैठकले ओमिक्रोनको संक्रमणको जोखिमलाई मध्यनजर राखेर माघ ५ गतेदेखि १८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको थियो।आज बसेकाे पूर्ण बैठकले माघ २८ सम्म सेवा कटाैत

सम्बन्धित सामग्री

सर्वोच्चको सेवा कटौती लम्बियो

काठमाडौं, (नेस) । कोरोना संक्रमितहरूको संख्या तीव्र गतिमा बढ्दै गएपछि सर्वोच्च अदालतले माघ ४ गतेदेखि गरेको सेवा कटौती थप १० दिन लम्ब्याएको छ । सर्वोच्चको अदालतको बुधबार बसेको पूर्ण बैठकले माघ २८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले बताउनुभएको छ । बुधबार सार्वजनिक बिदा परेकोले सो निर्णय आज बिहीबारदेखि लागु हुने […]

सर्वोच्चमा अति आवश्यक मुद्दामा मात्र सुनुवाइ निरन्तर

काठमाडौं, १८ माघ । सर्वोच्च अदालतले यही माघ २८ गतेसम्म अतिआवश्यक मुद्दामा मात्र सुनुवाइलाई निरन्तरता दिने भएको छ । सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठक (फूलकोर्ट)ले उक्त निर्णय गरेको हो । अदालतले यही माघ ५ गतेदेखि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो । बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग सम्बन्धित, […]

सर्वोच्चमा अत्यावश्यक मुद्दामा मात्र सुनुवाइ निरन्तर

काठमाडौं । सर्वोच्च अदालतले यही माघ २८ गतेसम्म अत्यावश्यक मुद्दामा मात्र सुनुवाइलाई निरन्तरता दिने भएको छ । सर्वोच्च अदालतमा आज बसेको पूर्ण बैठक (फुलकोर्ट)ले उक्त निर्णय गरेको हो ।  अदालतले यही माघ ५ गतेदेखि कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको थियो ।  बन्दी प्रत्यक्षीकरण तथा कोरोना महामारीसँग...

सर्वोच्चमा सेवा कटौतीलाई माघ २८ गतेसम्म निरन्तरता

१८ माघ, काठमाडौं । सर्वोच्च अदालतले कोरोना महामारीका कारण माघ ४ गतेदेखि गरेको सेवा कटौतीलाई थप १० दिन निरन्तरता दिने भएको छ । मंगलबार बसेको सर्वोच्चको पूर्णबैठकले माघ २८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए । सर्वोच्चले हाल बन्दी प्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जरुरी प्रकृतिका जीवन र […]

सर्वोच्चले सेवा कटौती गर्ने निर्णय माघ २८ गतेसम्म लम्ब्यायो

१८ माघ, काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै सेवा कटौतीको निर्णयलाई थप १० दिन लम्ब्याएको छ । सर्वोच्चले जारी गरेको विज्ञप्ति अनुसार आगामी २८ गतेसम्म अहिलेकै स्वरुपमा सेवा प्रवाह हुनेछ । कोरोना संक्रमणको जोखिम यथावत रहेको भन्दै सर्वोच्चले सेवा कटौतीलाई निरन्तरता दिने भएको हो । यसअघि सर्वोच्चले ओमिक्रोनको संक्रमणको जोखिमलाई मध्यनजर […]