युरोपमा बढेको कोरोना संक्रमणबाट सचेत हुन अमेरिकालाई विश्व स्वास्थ्य संगठनको चेतावनी

युरोपमा बढेको कोरोना संक्रमणबाट सचेत हुन अमेरिकालाई विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ । कोरोना नियन्त्रणमा आइसकेको ठानिएका युरोपका कैयन देशमा कोरोना संक्रमण बढेपछि विश्व स्वास्थ्य संगठनले यस्तो चेतावनी दिएको हो । अमेरिकामा युरोपबाट भ्याक्सिन लगाएकाहरुलाई प्रवेश गर्न खुला गरेकै अवस्थामा यस्तो चेतावनी आएको हो । कोरोना नियन्त्रणमा आज पाएको सफलता भोलि पनि पाउने निश्चित […]

सम्बन्धित सामग्री

मानिसबाट कुकुरमा सर्‍यो मंकीपक्स, सचेत हुन डब्लूएचओको अनुरोध

न्युयोर्क- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स संक्रमण मानिसबाट कुकुरमा सर्ने पहिलो पटक रिपोर्ट गरेपछि मंकीपक्सबाट सङ्क्रमित व्यक्तिहरूलाई जनावरसँगको सम्पर्कबाट जोगिन आह्वान गरेको छ । गत हप्ता मेडिकल जर्नल द ल्यान्सेटमा मंकीपक्स मानिसबाट कुकुरमा सर्ने पहिलो केस रिपोर्ट गरिएको थियो । फ्रान्सको राजधानी पेरिसमा सँगै बस्ने दुई जना पुरुषबाट र उनीहरूका इटालियन कुकुरमा मंकीपक्स सरेको […]

ओमिक्रोनलाई ‘कम घातक’ नभनौँ : विश्व स्वास्थ्य संगठन

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले ओमिक्रोन भेरियन्टलाई ‘कम घातक’ भनेकोमा चेतावनी दिँदै यसले विश्वभर मानिसहरूको ज्यान लिइरहेको बारेमा सचेत गराएको छ । पछिल्ला अध्ययनमा ओमिक्रोनले पछिल्ला भेरियन्टको तुलनामा मानिसहरूलाई गम्भीर नबनाउने देखाएको छ । तर, यसबाट रेकर्ड सङ्ख्यामा मानिसहरू सङ्क्रमित भइरहेका कारण स्वास्थ्य व्यवस्थामा चाप बढाएको डब्लूएअचओका प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले भनेका छन् ।सोमबार अमेरिकामा २४ घण्टाको अन्तरमा १० लाखभन्दा बढी सङ्क्रमित थपिएका छन् । डब्लूएचओक

ओमिक्रोनको सुनामी आउनसक्छ सचेत बनौं : डब्लुएचओ

काठमाडौं :  विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोनाको डेल्टा र ओमिक्रोन भेरियन्टको मिश्रणले डरलाग्दो सुनामी ल्याउने चेतावनी दिएको छ। युरोप र अमेरिकामा ठूलो संख्यामा कोरोना संक्रमितहरु देखिँदा डब्ल्युएचओका प्रमुख एड्हानोम घेब्रेयससले कोभिडका घटनामा डरलाग्दो सुनामी आउने चेतावनी दिए।कोरोनका पछिल्ला अध्ययनहरुले कैयौँ देशमा निकै छिटो मुख्य भेरियन्ट बनेको ओमिक्रोन डेल्टा भन्दा मध्यम रहेको तर निकै धेरै संक्रामक रहेको बताए। डब्ल्यूएचओका प्रमुखले दुईवटा भेरिअन्टको चुनौतीले समग्र घटनाको च

ओमिक्रोन सबै देशमा फैलिएको हुन सक्छ, सचेत रहौँ : डब्ल्युएचओ

एजेन्सी- विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका सबैजसो देशमा फैलिएको हुन सक्ने भएकाले सचेत रहन आह्वान गरेको छ । विश्वका ७७ देशमा ओमिक्रोन फैलिएको बताइरहँदा डब्ल्युएचओले विश्वभर नै फैलिएको हुन सक्ने जनाएको हो । उसले नयाँ भेरियन्टबाट जोगिन सचेत पनि गराएको छ । डब्ल्युएचओ प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले ओमिक्रोन विश्वका अरु […]

ओमिक्रोन विश्वका अधिकांश देशमा फैलिएको हुनसक्छ : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण विश्वका अधिकांश देशमा फैलिइसकेको हुन सक्ने चेतावनी दिएको छ । अहिलेसम्म ओमिक्रोनको संक्रमण औपचारिक रुपमा ७७ देशमा पुष्टि भएको छ । तर डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले ओमिक्रोन विश्वका अरु देशमा पनि रहेको हुन सक्ने बताएका हुन् । ओमिक्रोनलाई लिएर जति चनाखो वा सचेत […]

ओमिकर्न भाइरसका बारेमा अनावश्यक हल्ला नफैलाउन डब्लुएचओको आग्रह

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाको नयाँ भेरियन्ट ओमिकर्नको बारेमा अनावश्यक हल्ला फिजाइएको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्ुलएचओले कोरोना संक्रमणको अवस्था अघिल्लो वर्षको जस्तै रहेकाले सचेत हुन आग्रह गरेको छ । पछिल्ला केही दिनयता ओमिकर्नका बारेमा भ्रामक हल्ला फिजाइएकाले यसले आम सर्वसाधारणलाई आतंकित पाएको पनि डब्लुएचओले दावी गरेको छ । डब्लुएचओका […]

ओमिक्रोन भाइरस बारेमा अनावश्यक हल्ला नफैलाउन विश्व स्वास्थ्य संगठनको आग्रह

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको नयाँ भेरियन्ट ओमिकर्नको बारेमा अनावश्यक हल्ला फिजाइएको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले कोरोना संक्रमणको अवस्था अघिल्लो वर्षको जस्तै रहेकाले सचेत हुन आग्रह गरेको छ । पछिल्ला केही दिनयता ओमिक्रोनका बारेमा भ्रामक हल्ला फिजाइएकाले यसले आम सर्वसाधारणलाई आतंकित पाएको पनि डब्लुएचओले दावी गरेको छ । डब्लुएचओका शीर्ष […]

नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिममा नेपाल, उच्च सतर्कता अपनाउन डब्लूएचओको सुझाव

काठमाडौँ, १२ मङ्सिर: विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले नेपाललाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। दक्षिण अफ्रिकासँगै विभिन्न देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिन थालेपछि विश्व स्वास्थ्य संगठनले नेपाललाई सचेत गराएको हो। दक्षिण पूर्वी एसियाका देशमा यसको खतरा झन् रहेको भन्दै विश्व स्वास्थ्य संगठनले विज्ञप्ति जारी गरेरै सचेत रहन ध्यानाकर्षण जनाएको छ। दिल्लीस्थित क्षेत्रीय कार्यालयद्वारा जारी […]

नेपाल लघुवित्त बैंकर्स संघद्धारा सचेत भई सेवा दिन आग्रह

नेपाल लघुवित्त बैंकर्स संघ (एनएमबीए)ले ग्राहकहरूलाई सक्दो सेवा सुविधा दिन लघुवित्त संस्थाहरूलाई आग्रह गरेको छ । वैशाख २८ गते बसेको संघको कार्यसमितिको बैठकले हालको समयमा ग्राहक सदस्यलाई सक्दो सेवा दिनुपर्ने देखिएकाले संक्रमण जोखिमलाई न्यूनीकरण गर्दै आफ्नो कार्यक्रम सञ्चालन गर्न लघुवित्त संस्थालाई आग्रह गरेको हो ।लघुवित्त संस्थाहरूलाई निर्देशन दिदै संघले विश्व स्वास्थ्य संगठन, स्वास्थ्य तथा जनसंख्या […]

१७ देशमा कोरोनाको ‘भारतीय स्ट्रेन’

एजेन्सी। विश्व स्वास्थ्य संगठन(डब्ल्यूएचओ)ले कोरोनाको नयाँ भारतीय स्टे«न संसारका कम्तीमा १७ देशमा देखापरेको बताएको छ। एक सातामा ५७ लाख मानिस नयाँ स्ट्रेनको सिकार भएको पनि डब्ल्यूएचओले बताएको छ।डब्ल्यूएचओले कोरोनाको पहिलो लहरको तुलनामा दोस्रोको फैलने क्रम निकै तीव्र रहेको पनि उल्लेख गरेको छ। भारतीय स्ट्रेन अधिक संक्रामक रहेकोले सचेत रहन र सावधानी अपनाउन डब्ल्यूएचओले अनुरोध गरेको छ।