ओमिक्रोन भाइरस बारेमा अनावश्यक हल्ला नफैलाउन विश्व स्वास्थ्य संगठनको आग्रह

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको नयाँ भेरियन्ट ओमिकर्नको बारेमा अनावश्यक हल्ला फिजाइएको भन्दै चिन्ता व्यक्त गरेको छ । डब्लुएचओले कोरोना संक्रमणको अवस्था अघिल्लो वर्षको जस्तै रहेकाले सचेत हुन आग्रह गरेको छ । पछिल्ला केही दिनयता ओमिक्रोनका बारेमा भ्रामक हल्ला फिजाइएकाले यसले आम सर्वसाधारणलाई आतंकित पाएको पनि डब्लुएचओले दावी गरेको छ । डब्लुएचओका शीर्ष […]