औलो निवारणमा चुनौती बन्दै आयातित बिरामी

आयातित बिरामीमध्ये पनि ८७ प्रतिशत भारतका हुने गरेको छ। बाँकी १५ प्रतिशत भने अफ्रिकन मुलुकबाट आयातित बिरामी हुने गरेको महाशाखाले जनाएको छ। सन् २०२२ को तथ्यांक अनुसार कुल ४७६ आयातित बिरामीमध्ये ४१५ जना भारतबाट थिए।

सम्बन्धित सामग्री

औलो रोग नियन्त्रणका लागि स्वयंसेवक परिचालन

सिमकोट – औलो रोग देखिँदै आएको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकाका सबै घरधुरीमा औषधि छर्कने कार्यक्रम सुुरु गर्न स्वयंसेवक परिचालन गरिएको छ। लामखुुट्ने भगाएर रोग नियन्त्रण गर्न सरोकारवाला पक्षको सहयोग समन्वयमा औषधि छर्कने कार्य गरिएको हो। ताँजाकोट गाउँपालिकाको मैला स्वास्थ्य चौकीको संयोजक धनराज ढकालले यो समयमा गर्मी बढेसंगै लामखुट्टे भित्रिने र औलो (मलेरिया) रोगका बिरामी देखिने […]

सन् २०२५ सम्म औलो निवारण गर्ने भुटानको लक्ष्य

काठमाडौँ- भुटानले सन् २०२५ सम्म औलो रोग निवारण गर्ने लक्ष्य अघि सारेको छ । भुटानबाट प्रकाशित हुने द भुटान लाइभ अनलाइनका अनुसार गत वर्ष उक्त मुलुकमा ९ जना औलोका बिरामी देखा परेका थिए । यसअघि भुटानले सन् २०१८ र २०२० मा औलो निवारण गर्ने लक्ष्य लिएको थियो । यद्यपि मुलुकको दक्षिणी सीमामा देखिएको समस्या र […]

औलोका बिरामी बढे

काठमाडौँ,२९ असार । जिल्लामा चालु आर्थिक वर्षमा औलोका बिरामी बढेका छन् । गत आर्थिक वर्षमा एक जनामा औलो रोग देखिएकामा यस वर्ष १० जनामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका अस्पतालहरुमा उपचारका क्रममा आएका बिरामीमध्ये ११ जनामा औलो रोग देखिएको थियो । तीमध्ये एकजना गैँडाकोट नगरपालिकाका रहेका छन् । स्वास्थ्य कार्यालयका औलो रोग सम्पर्क […]

औलोका बिरामी बढे

चितवन– जिल्लामा चालु आर्थिक वर्षमा औलोका बिरामी बढेका छन् । गत आर्थिक वर्षमा एक जनामा औलो रोग देखिएकामा यस वर्ष १० जनामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका अस्पतालहरूमा उपचारका क्रममा आएका बिरामीमध्ये ११ जनामा औलो रोग देखिएको थियो । तीमध्ये एकजना गैँडाकोट नगरपालिकाका रहेका छन् । स्वास्थ्य कार्यालयका औलो रोग सम्पर्क व्यक्ति उर्मिला […]

तीन वर्षयता औलो रोग बिरामी घट्दै

सिमकोट – जिल्लाका दक्षिणी क्षेत्रमा तीन वर्षयता देखा पर्दै आएको औलो रोगविरुद्धका कार्यक्रम प्रभावकारी देखिएका छन्। स्वास्थ्य चौकीले औलो रोगविरुद्ध चालेका कदमले रोग नियन्त्रण उन्मुख देखिँदा ती कार्यक्रम प्रभावकारी भएका हुन्। जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा ०७६ सालमा पहिलो पटक औलो रोग देखिएको थियो। ताँजाकोट गाउँपालिका–२ को मैला स्वास्थ्य चौकीले पहिलो वर्षको तुलनामा औलो रोग […]

नेपालमा औलो नियन्त्रणका क्रममा

चालु आर्थिक वर्षको फागुनसम्म एक लाख आठ हजार ३८८ जनामा गरिएको परीक्षणमा ३५६ जनामा औलो देखिएको थियो । सर्वेक्षणमा अघिल्लो वर्षको तुलनामा औलोका बिरामी केही घटेको देखिएको जनाइको छ।

होसियार ! यस्ता लक्षण देखिए औलो रोग हुनसक्छ

आज विश्व औलो दिवस ।  नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपालमा गर्मी बढेसँगै औलोका बिरामी देखापर्ने गर्छन् । पछिल्लो समय औलोका बिरामी उच्च पहाडी क्षेत्रमा समेत देखिने गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा चार सय थरी लामखुट्टे पाइन्छ । तर, सबै लामखुट्टेले औलो रोग सार्न सक्दैनन् । यद्यपि कुन लामखुट्टेले टोक्दा औलो सर्छ भन्ने जानकारी सर्वसाधारणमा नहुने भएकाले जुन लामखुट्टे भएपनि त्यसबाट बच्न अति उपयुक्त हुन्छ । औलोबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु एकदमै

सुदूरपश्चिममा १ सय ८६ जना औलो रोगका बिरामी फेला

डोटी – सुदूरपश्चिम प्रदेशमा एक सय ८६ जना औलो रोगका बिरामी फेला परेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार यहाँका कैलाली, कञ्चनपुर, अछाम, बैतडी, डडेल्धुरा र डोटी जिल्लामा औलोको जोखिम बढेको हो । निर्देशनालयका अनुसार यहाँका ६ जिल्लामा चालु आर्थिक वर्षमा करिब एक सय ८६ जना औलो रोगका बिरामी फेला परेका छन् । औलो रोगको नियन्त्रणका लागि सरकारी प्रयास जारी रहे पनि यहाँका ६ जिल्लामा अझै औलो रोग पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मीहरु बताउँछन् । प्रदेश स्वास्थ्य निर्देशक डा गुणराज ...

आज विश्व औलो दिवस

काठमाडौं : आज विश्व औलो दिवस। यस वर्षको दिवसको नारा 'शून्य औलोको लक्ष्यमा पुग्दैछौँ' भन्ने तय गरिएको छ।कोरोना भाइरसको संक्रमण र जोखिम बढेको कारण कुनै पनि औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन्। नेपालमा सन् १९८० को दशकमा महामारीको रुपमा रहेको औलो पछिल्ला वर्षमा निवारण उन्मुख रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। औलो निवारणका लागि विगतमा गरिएका प्रयासको फलस्वरुप सन् २०१७ देखि औलोबाट हुने मृत्युलाई शून्य बनाउनुका साथै विगत दुई वर्षदेखि औलोका बिरामी एक हजारभन्दा कम संख

कोरोनासँगै औलो नियन्त्रणमा चुनौती

काठमाण्डाै - आज विश्व औलो दिवस । 'शून्य औलोको लक्ष्यमा पुग्दैछौँ' भन्ने नाराका साथ मनाइँदै छ।   मलेरिया समेत भनिने औलो रोगबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्वभर विविध कार्यक्रम गरेर यो दिवस मनाउने गरिन्छ । नेपालमा सन् १९८० को दशकमा महामारीको रुपमा रहेको औलो अहिले निवारण उन्मुख रहेको सरकारी तथ्याङ्कले देखाउँछ । सन् २०१७ देखि औलोबाट हुने मृत्युलाई शून्य बनाउनुका साथै विगत दुई वर्षदेखि औलोका बिरामी एक हजारभन्दा कम संख्यामा झार्न सफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । न...