होसियार ! यस्ता लक्षण देखिए औलो रोग हुनसक्छ

आज विश्व औलो दिवस ।  नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपालमा गर्मी बढेसँगै औलोका बिरामी देखापर्ने गर्छन् । पछिल्लो समय औलोका बिरामी उच्च पहाडी क्षेत्रमा समेत देखिने गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा चार सय थरी लामखुट्टे पाइन्छ । तर, सबै लामखुट्टेले औलो रोग सार्न सक्दैनन् । यद्यपि कुन लामखुट्टेले टोक्दा औलो सर्छ भन्ने जानकारी सर्वसाधारणमा नहुने भएकाले जुन लामखुट्टे भएपनि त्यसबाट बच्न अति उपयुक्त हुन्छ । औलोबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिनु एकदमै

सम्बन्धित सामग्री

जिबुटीमा किन छाडियो प्रयोगशालामा उत्पादन गरिएका लाखौं लामखुट्टे ?

अफ्रिकी देश जिबुटीमा आनुवांशिक रुपमा परिवर्तित (जेनेटिकल्ली मोडिफाइड) लामखुट्टेहरू वातावरणमा छाडिएको छ । प्रयोगशालामा उत्पादित यस्ता लाखौं लामखुट्टेहरू खुल्ला वातावरणमा छाड्नुको कारणचाहिं औलो रोग फैलाउने लामखुट्टेको प्रजातिलाई फैलनबाट रोक्नु रहेको छ । वातावरणमा छाडिएका एनोफिलिस स्टेफेन्सी प्रजातिका …