काठमाडौँ- भुटानले सन् २०२५ सम्म औलो रोग निवारण गर्ने लक्ष्य अघि सारेको छ । भुटानबाट प्रकाशित हुने द भुटान लाइभ अनलाइनका अनुसार गत वर्ष उक्त मुलुकमा ९ जना औलोका बिरामी देखा परेका थिए । यसअघि भुटानले सन् २०१८ र २०२० मा औलो निवारण गर्ने लक्ष्य लिएको थियो । यद्यपि मुलुकको दक्षिणी सीमामा देखिएको समस्या र […]