मोरङ – प्रदेश १ मा गत २४ घण्टामा २०७ जनामा कोरोना संक्रमण देखिएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशका विभिन्न प्रयोगशालामा गरिएको ५ सय १४ जनाको पीसीआर परीक्षणमा १ सय १७ र ५ सय ४४ जनाको एन्टिजेन परीक्षणमा ९० जनामा संक्रमण देखिएको हो। मन्त्रालयले पीसीआर परीक्षणका क्रममा मोरङमा ५२, झापामा ३२, सुनसरीमा २६, धनकुटामा […]