मोरङ – प्रदेश १ मा गत २४ घण्टामा २ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश १ का विभिन्न प्रयोगशालामा गरिएको ६ सय ९१ जनाको पीसीआर परीक्षणमा १ सय ७१ र २ सय जनाको एन्टिजेन परीक्षणमा ४४ जनामा संक्रमण देखिएको हो। परीक्षणका क्रममा झापामा ९४, सुनसरीमा ३८, मोरङमा ३३, इलाममा २, धनकुटामा १ […]