हेटौँडाः हेटौँडा उपमहानगरपालिका ३ जम्बोमा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु भएको छ। घरायसी विवादको क्रममा ४१ बर्षीय अनिता विकको कुटाइबाट श्रीमान् ४३ बर्षीय मित्रलाल सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
कुटाइबाट घाइते भएका सुनारको उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो।
अनितालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिइसकेको छ। घटनाबारे…