श्रीमतीको चिर्पट प्रहारबाट श्रीमानको मृत्यु

सिरहामा श्रीमतीले हानेको चिर्पट लागेर श्रीमानको मृत्यु भएको छ । जिल्लाको धनगढीमाई नपा १४ की ३६ वर्षीय श्रीमती हर्कमाया विश्वकर्माले चिर्पट प्रहार गर्दा श्रीमान ४० वर्षीय टेकबहादुरको मृत्यु भएको हो ।मंगलबजार अपरान्ह श्रीमान श्रीमती दुवैजना मदिराले मातेपछि घरझगडा भएको थियो । चिर्पटले हान्दा घाइते भएका टेकबहादुरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए ।प्रहरीले हर्कमायालाई नियन्त्रणमा लिएको र शव पोष्टमार्टमका लागि राउ स्मारक अस्प

सम्बन्धित सामग्री

रुकुम पश्चिममा श्रीमतीले चिर्पट हान्दा श्रीमानको मृत्यु

रुकुम पश्चिममा प्रहरीले श्रीमानको हत्या गरेको आरोपमा श्रीमतीलाई पक्राउ गरेको छ । जिल्लाको चौरजहारी नगरपालिका–२ मा ३२ वर्षीया दिपा कुमालले ४० वर्षीय श्रीमान् मधु कुमालको हत्या गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार गएराति साढे २ बजेको समयमा दिपाले मधुको टाउकोमा चिर्पटले हानेर हत्या गरेकी हुन् । घरयसी विवादका कारण दिपाले...

घरायसी विवादका क्रममा श्रीमतीद्वारा चिर्पट प्रहार, श्रीमानको मृत्यु

सिराहाको धनगढीमाई नगरपालिका–१४ मड्यानमा श्रीमतीले दाउराको चिर्पटले टाउकोमा हान्दा गम्भीर घाइते भएका श्रीमानको मृत्यु भएको छ। घरायसी विवादका क्रममा गत मंगलबार अपरान्ह श्रीमती ३७ वर्षीया हर्कमाया विश्वकर्माले दाउराको चिर्पटले हान्दा...