एजेन्सी, २७ चैत्र । तेलंगानाकी एक महिलाले श्रीमानको मृत्यु भएको ११ महिनापछि बच्चालाई जन्म दिएकी छन् । यसका लागि महिलाले आईभिएफ प्रविधिको सहारा लिइन् । तेलंगानाको मनचेरियलकी ३२ वर्षीया महिला आमा बन्न सकेकी थिइनन् । यस्तो अवस्थामा उनले श्रीमानसँगै आईभीएफ मार्फत सन्तान जन्माउने सोच बनाएकी थिइन् । तर यसैबीच कोभिडको दोस्रो लहरमा महिलाका श्रीमानको मृत्यु […]