स्रोत नखुलेको ६९ लाख रुपैयाँसहित पक्राउ परेका नवराज ढुङ्गाना हुण्डी कारोबारी, जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर

काठमाडौं : केही समयअगाडि स्रोत नखुलेको रकमसहित पक्राउ परेका नवराज ढुङ्गानाले हुण्डीको कारोबार गरेको खुलेको छ। राजस्व अनुसन्धान विभागको अनुसन्धानपछि हुण्डी कारोबार भएको पुष्टि भएको हो। प्रहरीले रंगेहात पक्राउ गरेको नवराज ढुङ्गानाको ६९ लाख जफत भएको छ। विदेशी विनिमय अनुमति नलिई कारोबार गर्ने गरेका ढुङ्गानाको सो रकम जफत भएको हो।…