कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्का घटनामा परी ज्यान गुमाएका परिवारलाई ६ करोड बराबरको राहत रकम उपलब्ध गरएको छ । २०७६ चैतदेखि ७ साउन २०८१ सम्म तीन सय ४४ पीडित परिवारलाई प्रदेश सरकारले सामूहिक बीमाबापत ६ करोड ८८ लाख रुपैयाँ राहतस्वरुप उपलब्ध गराएको हो ।पहिलो चरणमा विभिन्न प्राकृतिक विपदमा परी ज्यान...