काठमाडौं । सरकारले सबै संघीय निजामती कर्मचारीको ६ महिनाका लागि १० लाखको सामूहिक दुर्घटना बीमा गरेको छ । सामान्य प्रशासन मन्त्रालयका अनुसार मन्त्रालय र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सहकार्यमा सामूहिक दुर्घटना बीमा गरिएको हो । बीमा अवधि २०७९ भदौ २० सम्म रहेको छ । मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले यो सुविधा सम्बन्धी व्यवस्थाको जानकारी नभएका कारण जोकोही […]