सञ्चार रजिष्ट्रारद्वारा पत्रकारहरूको सामूहिक बीमा

सञ्चार रजिष्ट्रार कार्यालय वाग्मती प्रदेशले प्रदेशका तीन सय ६० पत्रकारको सामूहिक दुर्घटना बीमा गरेको छ।...