काठमाडौं(हाम्रो खेलकुद) – बुधबारबाट सुरु भएको बलियो नेपाल यू-१५ क्रिकेट प्रतियोगितामा बलियो १ र बलियो बागमती प्रदेशले विजयी सुरुवात गरेका छन् । न्युट्रिसन इनिसिएटिभको आयोजना तथा क्विन्स इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा काठमाडौं स्थित तल्लो मुलपानी मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो दिन पहिलो खेलमा बलियो प्रदेश १ ले बलियो गण्डकी प्रदेशलाई ४ विकेटले हराउँदै विजयी सुरुवात गर्यो […]