काठमाडौं,२६ चैत । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा पत्रकार किरण पोखरेल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले पोखरेललाई प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । राष्ट्रिय सूचना आयोगका पूर्व आयुक्त समेत रहेका पोखरेल नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन् ।
लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनले पूर्ववर्ती सरकारले संसद्मा पेश गरेका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ।...
लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनले पूर्ववर्ती सरकारले संसद्मा पेश गरेका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । यही साउन ६ र ७ गते मकवानपुरको हेटौँडामा सम्पन्न युनियनको नवौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न र आम सञ्चार छाता ऐन निर्माण गर्नसमेत माग गरेको छ । काठमाडौँमा सम्पन्न केन्द्रीय समिति बैठकले श्रमजीवी ऐन पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सञ्चार प्रतिष्ठानको ध
काठमाडौँ । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनले पूर्ववर्ती सरकारले संसद्मा पेस गरेका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । यही साउन ६ र ७ गते मकवानपुरको हेटौँडामा सम्पन्न युनियनको नवौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न र आम सञ्चार छाता ऐन निर्माण […]
लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनले पूर्ववर्ती सरकारले संसद्मा पेश गरेका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । यही साउन ६ र ७ गते मकवानपुरको हेटौँडामा सम्पन्न युनियनको नवौँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न र आम सञ्चार छाता ऐन निर्माण गर्नसमेत माग […]
समाजवादी प्रेस सङ्गठन नेपालले पत्रपत्रिका वर्गीकरणसम्बन्धी मापदण्ड समय सान्दर्भिक र वैज्ञानिक बनाई कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ । सङ्गठनले अन्यायमा परेर पुनःवर्गीकरणको माग गरेका सञ्चारमाध्यमलाई विनापूर्वाग्रह वर्गीकरणमा समावेश गरी राहत दिन र अनलाइनको पनि वर्गीकरण गर्नुपर्ने माग गर्दै प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण गराएको हो । सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठको नेतृत्वको प्रतिनिधिमण्डलले काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतसमक्ष …
काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । मन्त्रिपरिषद्को १७ गतेको निर्णयले उनलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो । बालुवाटारमै बसेर प्रेस विज्ञको काम गर्दै आएका परियार देउवाको अघिल्लो कार्यकालमा पनि प्रधानमन्त्रीको प्रेस विज्ञ भएर काम गरेका थिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन्। अनौपचारिक रुपमा प्रेस संयोजकका रुपमा सघाइरहेका परियारलाई प्रधानमन्त्री देउवाले सल्लाहकारमा नियुक्त गरेका हुन्।
प्रधानमन्त्री देउवाले कार्यभार सम्हालेको सातौं महिनामा प्रेस सल्लाहकार...
२४ जेठ, काठमाडौं । सरकारले सञ्चारसँग सम्बन्धित विभिन्न निकायमा नियुक्ति गरेकामा पत्रकारका पेशागत संस्थाहरुले आपत्ति जनाएका छन् । प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस संगठन नेपालका अध्यक्ष महेश्वर दाहाल, प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदी, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल र प्रगतिशील पत्रकार संघ नेपालका सचिव श्यामलाल पोखरेलले संयुक्त विज्ञप्ति जारी गरी सञ्चारसँग सम्बन्धित […]
काठमाडौं । प्रेस काउन्सिल नेपालले गैरपत्रकारलाई प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग नगर्न सचेत तुल्याउँदै कारवाहीको चेतावनी दिएको छ । प्रेस काउन्सिल नेपालका प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले लकडाउनको अवधिमा प्रेस पास र प्रेस ज्याकेटको दुरुपयोग बढेको सन्दर्भमा आइतबार विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।विज्ञप्तिमा भनिएको छ, ‘केही गैरपत्रकार व्यक्तिले नक्कली प्रेस पास र नक्कली ज्याकेट प्रयोग गरेर समाजमा भ्रम छरिरहेका समाचारहरु आउन थालेका छन् ।’विज्ञप्तिमा नेपाल