गोविन्द केसीका माग पूरा गर्न संसदीय समितिको निर्देशन

काठमाडौं : व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले वरिष्ठ चिकित्सक गोविन्द केसीको जायज माग अविलम्ब पूरा गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको बिहीबार बसेको बैठकले वरिष्ठ चिकित्सक केसीको आमरण अनसन तत्काल तोडाउन पनि सरकारलाई सचेत गराएको छ। चिकित्सा क्षेत्रको समग्र सुधारको माग गर्दै वरिष्ठ चिकि...