निर्वाचन आयोगले समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा सोमबार गर्ने

काठमाडौं, मंसिर २५ । निर्वाचन आयोगले भोली सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरिने निर्वाचन आयोगको तयारी रहेको छ । आयोगले समानुपातिकतर्फबाट सांसद भएको एक हप्ता भित्र निर्वाचन सम्बन्धि सम्पूर्ण प्रतिवेदन राष्ट्रपति विद्या भण्डारी समक्ष बुझाउने जनाएको छ […]

सम्बन्धित सामग्री

निर्वाचन आयोगले सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने

काठमाडौं। निर्वाचन आयोगले मंसिर २६ गतेसम्म समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरिने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताए । मंसिर ४ मा सम्पन्न निर्वाचनमा संघीय संसदमा नेकपा (एमाले)ले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, नेकपा (माओवादी केन्द्र)ले १४ […]

निर्वाचन आयोगले सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने

काठमाडौं– निर्वाचन आयोगले मंसिर २६ गतेसम्म समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गर्ने भएको छ । राजनीतिक दलले शनिबार बुझाएको नामावली जाँचबुझ गरेर सोमबार समानुपातिकतर्फका सांसद निर्वाचित भएको घोषणा गरिने निर्वाचन आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईले बताए । मंसिर ४ मा सम्पन्न निर्वाचनमा संघीय संसद्मा नेकपा (एमाले) ले ३४ सिट, नेपाली कांग्रेसले ३२ सिट, नेकपा (माओवादी केन्द्र) […]

कर्मचारी सरुवा, बढुवाबारे निर्वाचन आयोगले सरकारलाई दियो निर्देशन

सरकारले आज (सोमबार)देखि कर्मचारीहरुको नियुक्ति, सरुवा, बढुवा कुनै पनि काम गर्न नपाउने भएको छ। निर्वाचन आयोगले गत भदौँ २ गते दिएको निर्देशन अनुसार सरकारले आजबाट कुनै पनि कर्मचारीको सरुवा, बढुवा,...

भूमी आयोगका पदाधीकारीसँग निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले राष्ट्रिय भूमी आयोगका पदाधिकारीलाई स्पष्टीकरण सोधेको छ। चितवनको भरतपुरस्थित गणेशथानमा निर्वाचन आचारसंहिताविपरीत भूमीको निस्सा बाँडेकाले भूमि आयोगका पदाधिकारीलाई स्पष्टीकरण सोधिएको निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलनका क्रममा सोमबार जानकारी...

निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्ने

काठमाडाैँ- निर्वाचन आयोगले आज पत्रकार सम्मेलन गर्ने भएकाे छ। आयोगले अपरान्ह ४ बजे पत्रकार सम्मेलन गर्न लागेको हो। नियमित पत्रकार सम्मेलनको श्रृंखलाअन्तर्गत आयोगले गत सोमबारयता निर्वाचनसम्बन्धी विषयमा गरेका निर्णयहरूको जानकारी गराउने छ। आयोगले हप्ताको सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्दै आएको छ।

निर्वाचन आयोगले हप्तामा दुई दिन मात्र पत्रकार सम्मेलन गर्ने

काठमाडौँ- निर्वाचन आयोगले अब हरेक हप्ता दुई दिन पत्रकार सम्मेलन गर्ने जनाएको छ । आयोगले प्रत्यक सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्ने जनाएको हो । फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएकोमा आयोगले हाललाई उक्त निर्णय स्थगित गरिएको जनाएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै अब प्रत्यक सोमबार र मंगलबार अपरान्ह […]

निर्वाचन आयोगले हप्तामा २ दिन मात्र पत्रकार सम्मेलन गर्ने

निर्वाचन आयोगले अब हरेक हप्ता दुई दिन पत्रकार सम्मेलन गर्ने जनाएको छ । आयोगले प्रत्येक सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्ने जनाएको हो । फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएकोमा आयोगले हाललाई उक्त निर्णय स्थगित गरिएको जनाएको छ ।आयोगले आज एक विज्ञप्ती जारी गर्दै अब प्रत्येक सोमबार र मंगलबार  अपरान्ह ४ बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएको हो । सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि आयोगले निर्वाचन सम्बन्धी गत

निर्वाचन आयोगले दबाब दिएपछि महाधिवेशन हुने अवस्था भयो : नेता थापा

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले निर्वाचन आयोगले दबाब दिएपछि मात्रै महाधिवेशन गर्ने अवस्थामा पार्टी पुगेको बताएका छन् । आज (सोमबार) राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अब महाधिवेशन हुने भएकाले ढुक्क हुन आग्रह गरेका हुन्। ‘महाधिवेशन हुन्छ भन्ने अवस्था थिएन। निर्वाचन आयोगले तारन्तार दबाब नदिएको भए वा पुस पहिलो साताभित्र नयाँ नेतृत्वको […]

जसपाको विवाद टुंग्याउन निर्वाचन आयोगले आज ‘हेड काउन्ट’ गर्दै

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादको छिनोफानो निर्वाचन आयोगले सोमबार गर्दैछ । निर्वाचन आयोगले विवाद टुंग्याउनका लागि सोमबार सनाखत अर्थात हेड काउण्ट गर्दैछ । सर्वोच्च अदालतले सनाखत रोक्ने आदेश दिन अस्वीकार गरेसँगै सोमबार विवादको छिनोफानो हुने भएको हो । सोमबार केन्द्रीय कार्यकारिणी परिषदका सदस्यको सनाखतमार्फत आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले बोलाएको छ […]

निर्वाचन आयोगले साेध्याे ४६ दललाई स्पष्टीकरण

निर्वाचन आयोगले तीन बर्षसम्म आर्थिक विवरण (वार्षिक लेखापरीक्षण प्रतिवेदन) पेश नगरेको भन्दै विभिन्न ४६ राजनीतिक दललाई स्पष्टीकरण सोधेको छ। आयोगले सोमबार विभिन्न ४६ दललाई पत्र लेख्दै आर्थिक वर्ष २०७४/०७५ देखि २०७६/०७७ सम्म लगातार तीन वर्षसम्म आयव्ययको लेखा ...