निर्वाचन आयोगले राष्ट्रिय भूमी आयोगका पदाधिकारीलाई स्पष्टीकरण सोधेको छ। चितवनको भरतपुरस्थित गणेशथानमा निर्वाचन आचारसंहिताविपरीत भूमीको निस्सा बाँडेकाले भूमि आयोगका पदाधिकारीलाई स्पष्टीकरण सोधिएको निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलनका क्रममा सोमबार जानकारी...